No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको १७ औ बार्षिक भेटघाट सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
साउन २०, २०८२
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको १७ औ बार्षिक भेटघाट सम्पन्न
Share on FacebookShare on Twitter

लण्डन। बेलायतका गुल्मेलीहरुको संस्था गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको १७ औ बार्षिक भेटघाटमा समाजले नेपालको कला, संस्कृती र परम्परा झल्काउने सांस्कृतिक कार्यक्रम गरेको छ।

अगष्ट ३ आइतबार बेलायतको लन्डन फेल्थामको ट्युडोर पार्क स्पोर्टस् एन्ड लिजरको मैदानमा परिसरमा भएको उक्त कार्यक्रममा सहभागी बेलायतका गुल्मेली तथा गैर गुल्मेली नेपालीहरुले कार्यक्रमलाई नेपालको गाउँ घरका पाखा पखेरा झल्किने कार्यक्रमको संज्ञा दिएका छन।

कार्यक्रमको आकर्षण रहेको गुल्मेली नौमती बाजाको लाईभ धुनमा नेपालबाट आएका कलाकार हरुको लोक प्रस्तुतीमा सहभागीहरु झुमेर नाचे । खुला चौरका बिभिन्न स्थानमा विशेषतः गुल्मीतिर प्रचलित मौलिक सोरठी नाच, सराय नाच, घांटु नाच, तीजगीत, भजनदेखि गुल्मेली झयाउरे, ठाडो भाका र सालैजोसम्म परम्परागत संगीतमा सहभागीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए।

समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख आतिथि लन्डन स्थित नेपाली दुताबासका उपनियोग प्रमुख विपिन दबाडीले आफ्नो मन्तव्यमा गुल्मेली हरुको उल्लासमय जमघट र परोपकारी कार्यले आफुलाई प्रभावित पारेको बताए।
कार्यक्रमका बिशेष अतिथी माता राधिका दाशीले श्लोक र प्रवचन मार्फत  कार्यक्रमलाई आध्यात्मिक ऊर्जा प्रदान गर्नुभयो।

कार्यक्रममा बिशेष अतिथी एनआरएन यूके अध्यक्ष प्रेम गाहा मगर गुल्मी रेसुंगाको कथा र श्लोक बाचन गर्दै सबैको मन जितेका थिए,  ।समाजले बेलायतमा प्रस्तुत गर्दै आएको नेपाली संस्कृति र एकताको भावना सराहनीय रहेको बताए ।

समाजले गर्ने अन्य कार्यक्रमका अलावा मनोरंजन र आपसी भेटघाटका हिसाबले यो समर कार्यक्रमलाई बेलायतको नेपाली समुदायमा बिशेष रुपमा हेर्ने गरिन्छ । सन २००७ मा बेलायतमा स्थापना भएको गुल्मी जिल्ला समाज यूकेले नेपालको गृह जिल्ला लगायत देशका अन्य स्थानमा गर्ने गरेको परोपकारी कार्यले समाजलाई एक उदाहरणीय संस्थाको रुपमा लिईन्छ।

ShareTweetPin
Previous Post

बेलायतमा नेपाली विद्यार्थीमाथि बढ्दो मानसिक दबाब: भ्रामक सपना, कठोर यथार्थ

Next Post

प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनको आदेश

Next Post
दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.