No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कानूनबमोजिम बाहेक पत्रकार पाठकलाई धरपकड नगर्न उच्च अदालतको आदेश

फलैचा न्यूज by फलैचा न्यूज
असार ३, २०८२
in समाचार, समाज, हेडलाइन
0
कानूनबमोजिम बाहेक पत्रकार पाठकलाई धरपकड नगर्न उच्च अदालतको आदेश
Share on FacebookShare on Twitter

काठमाण्डौ । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई कानूनबमोजिम बाहेक धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ऋषि राजभण्डारीको इजलासले सोमबार पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

आफूमाथि जारी भएको पक्राउ पुर्जीविरुद्ध पाठकले आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । यस्तै अदालतले दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्ने नगर्ने विषयमा छलफलका लागि आउँदो बिहीवार बोलाएको छ ।

पाठकले काठमाण्डौको हिल्टन होटल र नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाका छोरा जयवीर सिंहलाई जोडेर भिडियो सामग्री प्रस्तुत गरेपछि उनि विरुद्ध गत जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

ShareTweetPin
Previous Post

‘मिस एसईई इटहरी’ को ताज श्रेयसी भट्टराईलाई

Next Post

त्रिदेशीय टी–२० क्रिकेटमा नेपाललाई तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले हरायो

Next Post
त्रिदेशीय टी–२० क्रिकेटमा नेपाललाई तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले हरायो

त्रिदेशीय टी–२० क्रिकेटमा नेपाललाई तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले हरायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.