No Result
View All Result
Tuesday, December 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भायानेटले विद्यार्थिहरुलाई बाड्यो शैक्षिक समाग्री सहित न्यानो कपडा

फलैचा न्यूज by फलैचा न्यूज
माघ ३०, २०८१
in समाचार, समाज, हेडलाइन
0
भायानेटले विद्यार्थिहरुलाई बाड्यो शैक्षिक समाग्री सहित न्यानो कपडा
Share on FacebookShare on Twitter

इटहरी । भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत सुनसरीको श्री देवकोटा आधारभूत विद्यालय, इनरुवामा शैक्षिक सामग्री वितरण गरेको छ। कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गतको माध्यमबाट विद्यार्थीहरूलाई शैक्षिक सामग्री कपी, पेन्सिल, शार्पनर, इरेजर, ज्योमेट्री बक्स तथा जाडो मौसमको तयारीका लागि न्यानो कपडा र हुडी वितरण गरिएको हो।

भायानेटको यस पहललाई उच्च मूल्यांकन गर्दै विद्यालयका प्रधानाध्यापकले यो सहयोगले विद्यार्थीहरूको शैक्षिक प्रगति र पठनपाठनमा महत्वपूर्ण योगदान पुर्याउने र जाडो महिनामा स्वास्थ्य सुरक्षामा मद्दत पुर्याउने काम गरेको भन्दै धन्यवाद दिए ।

भायानेट कम्युनिकेसनले देशभरका विभिन्न विद्यालय र संस्थासँग मिलेर सामाजिक कार्यहरू गर्दै आएको छ। यसको उद्देश्य स्थानीय समुदायलाई सहयोग पुर्याउने र शिक्षा तथा प्रविधिका क्षेत्रहरूमा नयाँ अवसरहरूको सृजनामा मद्दत पुर्याउने हो।

यस कार्यक्रमले भायानेटको सामाजिक उत्तरदायित्वको महत्त्व र प्रतिबद्धता पुनः प्रमाणित गर्दछ, जसले समग्रमा शिक्षा र समुदायको भलाइको लागि थप सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

ShareTweetPin
Previous Post

नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ स्कटल्याण्डको एडम्बरामा अगस्टमा हुने

Next Post

भायानेटले ५५ करोड रुपैयाँको बक्यौता भुक्तानी गर्दै पूरा गर्‍यो सबै दायित्व

Next Post
भायानेटले ५५ करोड रुपैयाँको बक्यौता भुक्तानी गर्दै पूरा गर्‍यो सबै दायित्व

भायानेटले ५५ करोड रुपैयाँको बक्यौता भुक्तानी गर्दै पूरा गर्‍यो सबै दायित्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.