No Result
View All Result
Sunday, December 14, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भोलिदेखि देशब्यापी रिलिज हुने ‘एक्टर टेक वन’ बुकिङ आजैदेखि खुल्ला

एक्टर  टेक वन’ भोलिदेखि देशब्यापी रिलिज हुने भएको छ

फलैचा न्यूज by फलैचा न्यूज
माघ १७, २०८१
in मनाेरञ्जन, हेडलाइन
0
Share on FacebookShare on Twitter

ईटहरी। एक्टर  टेक वन’ भोलिदेखि देशब्यापी रिलिज हुने भएको छ । वितरण कम्पनी डिजिटल सिनेमा नेपाल (डीसीएन) ले शुक्रबारदेखि प्रदर्शनमा आउने जनाएको छ ।

डीसीएनले सबै हललाई इमेल गर्दै भोलिको लागि शो तय गर्न आग्रह गरेको छ । ‘फिल्म भोलिदेखि रिलिज हुँदैछ । सोहीअनुसार प्रदर्शन तालिका तय गर्नुहोला’ डीसीएनकी हेमा अधिकारीले हललाई लेखेको पत्रमा उल्लेख छ ।
चलचित्र विकास बोर्डले पनि चलचित्र संघलाई पत्र लेख्दै भोलिदेखि हुने प्रदर्शनमा सहजीकरण गर्न आग्रह गरेको छ । निर्माताले विहिबार पत्रकार सम्मेलन गर्दै फिल्म शुक्रबारदेखि रिलिज हुने जनाएका छन् ।

एड्भान्स टिकट विक्री हलले आजैदेखि सुरु गरेका छन् । चलचित्र संघका महासचिव सुरेन्द्र थापाले बुकिङ आजैदेखि सुरु हुने बताए ।

‘एक्टर’ र ‘एक्टर स् वन’ फिल्मका निर्माताबीच विहिबार भएको सहमतिपछि रिलिजको बाटो खुलेको थियो । सहमतिमा ‘एक्टर’का निर्माताले काठमाडौं जिल्ला अदालतमा विचाराधिन मुद्दालाई फिर्ता लिने सहमति भएको थियो ।

‘एक्टर’ फिल्मतर्फका कानून व्यवसायी यज्ञमणी न्यौपानेले शुक्रबार अदालत खुल्ने वित्तिकै मुद्दा फिर्ता लिएर तामेलीमा राखिने बताए ।

 

ShareTweetPin
Previous Post

‘लाज शरणम’को टिजर सार्वजनिक (भिडियो सहित)

Next Post

कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले किन भने, ड्राइभरले ढलें ढलें भन्न मिल्दैन ?

Next Post

कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले किन भने, ड्राइभरले ढलें ढलें भन्न मिल्दैन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.