No Result
View All Result
Friday, April 10, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘लाज शरणम’को टिजर सार्वजनिक (भिडियो सहित)

फलैचा न्यूज by फलैचा न्यूज
माघ १७, २०८१
in मनाेरञ्जन, हेडलाइन
0
कलाकरीतामा धुर्मुसको कम ब्याक, लाज सरणमको पर्खाईमा दर्शक
Share on FacebookShare on Twitter

ईटहरी। टिभी श्रृंखला ‘सक्किगो नि’ निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको फिल्म ‘लाज शरणम’को रोचक टिजर सार्वजनिक भएको छ ।टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । यो फिल्म शिवरात्री अवसरमा १४ फागुनमा नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
टिजरको केन्द्रमा सीताराम कट्टेल ‘धुर्मुस’ छन् । फिल्मका सबै कलाकारको झलक यसमा देख्न पाइन्छ । उपल्लो डोल्पाको एक युवक विदेश जाने तयारीमा रहेको कथासहित टिजर सुरु हुन्छ ।

त्यसपछि दृश्यमा कफिन देखाइएको छ र कफिनलाई केन्द्रमा राखेर कथा अघि बढ्छ । कफिनसँगै कथामा कौतुहलता र रोचक घुम्ती चित्रण गरिएको छ । वैदेशिक रोजगार र युवाको श्रमशक्तिको केन्द्रमा फिल्म निर्माण भएको बुझिन्छ । टिजरले फिल्मप्रतिको दर्शकीय अपेक्षालाई बढाउन सक्नसक्छ ।
सेभेन सिज इन्टरनेसनलले फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ । कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)जस्ता ‘सक्किगोनि’ सिरियलका कलाकार पनि देखिनेछन् ।

यसबाहेक, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, सीताराम कट्टेल ‘धुर्मुस’, रेणु योगी, विजय लामा, माला लिम्बुको पनि अभिनय छ ।

फिल्ममा नवीन श्रेष्ठ निर्माता, रामनरेश साह र सृजना खड्का सह(निर्माताको रूपमा छन् । सुदीप बरालले छायांकन गरेका हुन् । यो फिल्मलाई यसवर्षकै प्रतीक्षित फिल्म मानिएको छ ।

ShareTweetPin
Previous Post

डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक

Next Post

भोलिदेखि देशब्यापी रिलिज हुने ‘एक्टर टेक वन’ बुकिङ आजैदेखि खुल्ला

Next Post

भोलिदेखि देशब्यापी रिलिज हुने 'एक्टर टेक वन' बुकिङ आजैदेखि खुल्ला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.