No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

राप्रपा कोशी प्रदेशले घरदैलो गर्दै

फलैचा न्यूज by फलैचा न्यूज
पुस १४, २०८१
in प्रदेश, राजनीति, हेडलाइन
0
राप्रपा कोशी प्रदेशले घरदैलो गर्दै
Share on FacebookShare on Twitter

सुनसरी । राप्रपा कोशी प्रदेशले घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ । आइतबार प्रदेश अध्यक्ष रामकुमार थापाको अध्यक्षतामा भएको प्रदेश बिस्तारित बैठकले राप्रपाले उठाएका एजेन्डाहरुलाई स्थापित गर्दै जनजीबिकाको सबालमा देखिएको समस्याहरुलाई सम्बोधन गर्न घरदैलो अभियान थालनी गर्ने भनी संकल्प प्रस्ताब पारित गरिएको प्रदेश प्रबक्ता बिजयकुमार राउतले बताए ।

राप्रपा अब जनताहरुको मूलभूत समस्यामा केन्द्रित रहेर आगामी दिनहरुमा सहकारी पीडितहरुको बचत फिर्ता गराउन स्थानीय तहमा दबाब कार्यक्रम गर्ने , कुशासन बिरुद्ध खबरदारी अभियान चलाउने ,सुकुम्बासी समस्या समाधान गर्न दबाब सिर्जना गर्ने लगायतको कार्यक्रम लिएर जनतामा जाने प्रदेश बिस्तारित बैठकले निर्णय गरेको प्रबक्ता राउतले बताए ।

केन्द्रिय पदाधिकारीहरु, १४ जिल्लाका अध्यक्षहरुको समेत उपस्थिति रहेको बिस्तारित बैठकले १३ गतेको बृहत् बिरोध सभाको समीक्षा गर्दै १३ गतेको कार्यक्रम एउटा झिल्को मात्रै भएको अब जनताहरुको समस्या सम्बोधन गर्न प्रत्येक स्थानीय तहमा खबरदारी कार्यक्रम चलाउने प्रदेश अध्यक्ष रामकुमार थापाले बताए।

अध्यक्ष थापाले बिशेष गरेर राप्रपाले अब सहकारी बचतकर्ताहरुको समस्या समाधान गर्न, सुकुम्बासी समस्या समाधान गर्न,कुशासन बिरुद्ध आन्दोलन, भ्रस्टाचार विरुद्ध खबरदारी कार्यक्रमहरुलाई सशक्तरुपमा उठाउने निर्णय भएको अध्यक्ष राम थापाले बताए ।

ShareTweetPin
Previous Post

चिसोमा प्रहरीको न्यानो कपडा

Next Post

सरकारलाई असफल हुने छुट छैन : नेता कोइराला

Next Post
मोरङ ६ मा कांग्रेसबाट शेखर कोइराला उम्मेदवार, पुनः लालबावुसंग प्रतिस्पर्धा

सरकारलाई असफल हुने छुट छैन : नेता कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.