No Result
View All Result
Tuesday, December 16, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

संगठित अपराधको मुद्दा चल्ने रास्वपा सभापति लामिछानेको डर

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ९, २०८१
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
मैले सदनमा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडियामा आफू रहँदा आएको रकमको जिम्मेवारी लिने बताएका छन् । तर सहकारीको रकम अपचलनमा भने आफ्नो कुनै संलग्नता नभएको उनको दाबी छ ।

मंगलबार साँझ फेसबुक लाइभ गर्दै लामिछानेले सहकारी बचत रकम छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदन अनुसार कारबाही भोग्न तयार रहेको बताएका हुन् ।

आफू जिम्मेवार रहेको बेला सहकारीबाट पैसा आएको छ भने त्यसको जिम्मेवारी लिनुपर्छ, त्यसको कानुनी कारबाहीको सिफारिस समितिले समेत गरेको छ’ उनले भने, ‘यो कुरालाई मैले बंग्याउन मिल्दैन । अगाडिको कुरालाई विपक्षी दलका नेताहरुले, विशेषगरी कांग्रेसका नेताहरुले, एमालेका नेताहरुले बंग्याउन मिल्दैन ।’

सहकारीको बचत रकम ठगीको विषयमा आफू पहिल्यै नै संसदीय समिति गठन गर्ने पक्षमा रहेको लामिछाने बताए । तर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरुले समिति गठन गर्न आवश्यक नरहेको बताउँदा ढिलाई भएको उनको दाबी छ ।गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं प्रबन्ध निर्देशक रहँदाको अवधिमा भएको सहकारी बचत रकम अपचलनको जिम्मेवारी लिन तयार भएको लामिछानेले पहिलोपटक बताएका हुन् ।

मंगलबार फेसबुक लाइभमा भने लामिछानेले त्यसदिनका गतिविधिलाई डराएका रुपमा बुझ्न नहुने तर्क गरे ।‘सरकारले अन्याय गर्यो भने नागरिकले नबचाए कसले बचाउने रु’, उनले भने, ‘हिजो पनि न्यायका निम्ति साथीहरुले सघाउनु भएको हो, आज पनि अन्याय गर्‍यो सरकारले भने चाहिँ दशैं, तिहार, छठ जेसुकै हुन्छ अन्यायका विरुद्धमा उठ्नु होला ।’

 

ShareTweetPin
Previous Post

जितिया पर्वको अवसरमा बुधबार नगरभरी सार्वजनिक बिदा

Next Post

असोज ९ गते बुधबारको राशीफल

Next Post

असोज ९ गते बुधबारको राशीफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.