No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

फिल्म ‘बेहुली फ्रम मेघौली’ले ‘छड्के सलाम’बोलको गीत सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १, २०८१
in film, मनाेरञ्जन, राेचक
0
फिल्म ‘बेहुली फ्रम मेघौली’ले ‘छड्के सलाम’बोलको गीत सार्वजनिक
Share on FacebookShare on Twitter

काठमाडौँ । आगामी असोज १७ गते अर्थात् घटस्थापना दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’ले ‘छड्के सलाम’बोलको गीत सार्वजनिक गरेको छ । यस अगाडि सार्वजनिक भएका ‘बिहे गर्ने कि नगर्ने रु’ र ‘उडायो मन’ गीतले चर्चा पाइरहेको समय शुक्रबार एक कार्यक्रम गर्दै तेस्रो गीत सार्वजनिक गरेको हो ।

बिहे घरको रमाइलो देखाइएको गीतमा जयन जे वाइबाको शब्द तथा संगीत रहेको छ । कालीप्रसाद बाँस्कोटा, निश्चल बस्नेत र बबिना किराँतीको स्वर रहेको गीतमा प्रदीप लामा र रेविका खत्रीले कोरियोग्राफी गरेका छन् । गीतमा निश्चल र स्वस्तिमासहितका कलाकारहरु नृत्य देख्न सकिन्छ ।

फिल्ममा नरेन्द्र मैनालीको डीओपी, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा, केवीका खत्री र शेखर घर्ती मगरको कोरियोग्राफी एवं जयन जे वाइबा र कुशल पोखरेलको संगीत छ ।

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, टीका पहारी,अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिम्रन खड्का, सिरु विष्ट, लगायतको पनि अभिनय छ । निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।

 

विवाह संस्कृतिको कथामा बनेको फिल्मले ३० वर्ष लागेपछि विशेषगरी युवतीहरुलाई विवाहका लागि परिवार र समाजबाट आउने दबाबलाई रोचक शैलीमा देखाउन खोजिएको बताइन्छ ।

 

ShareTweetPin
Previous Post

समयमै किसानलाई रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

Next Post

पहिलो पाइला नेपालको तेस्रो महाधिवेशन वुटवलमा सम्पन्न

Next Post
पहिलो पाइला नेपालको तेस्रो महाधिवेशन वुटवलमा सम्पन्न

पहिलो पाइला नेपालको तेस्रो महाधिवेशन वुटवलमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.