No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी )का अध्यक्ष माधव नेपाल सम्मानित

फलैचा न्यूज by फलैचा न्यूज
साउन २३, २०८१
in प्रदेश, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाइन
0
काम सम्पन्न भएपछि मात्र भुक्तानी दिने सिटम लागु गर्नुपर्छ: माधव नेपाल
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाललाई सम्मान गरिएको छ।

आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा पुराना कम्युनिष्ट नेताहरूको समूहले नेपाली कम्युनिष्ट आन्दोलनको विकासमा अध्यक्ष नेपालले दिएको योगदान स्वरूप उनलाई सम्मान गरेको हो।

कम्युनिष्ट नेता तथा विश्लेषक सिद्धिलाल सिंह, कमल कोइराला, गोपीरमण उपाध्याय, न्हुछेबहादुर ढुकुजु, नारायणप्रसाद वैद्यलगायतले अध्यक्ष नेपाललाई सम्मान गर्दै दशौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएकोमा बधाई तथा कार्य सफलताको शुभकामना दिए।
त्यस अवसरमा नेता कोइरालाले नेपालको कम्युनिष्ट आन्दोलनमा अध्यक्ष नेपालले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले सम्मान कार्यक्रमले देश र जनताप्रति समर्पित रहन आगामी पुस्तालाई उत्प्रेरित गर्दै जाने भएकाले यस्तो कार्यक्रमलाई निरन्तरता दिइने बताए।

नेता उपाध्यायले जनताप्रति समर्पित हुँदै नेपालको कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउन अध्यक्ष नेपालको कुशल नेतृत्वमा पार्टी सुदृढ हुने विश्वास व्यक्त गरे।

अध्यक्ष नेपालले प्राप्त सम्मानले आफ्नो काँधमा जिम्मेवारी थपिएको अनुभूत गरेको बताउँदै आगामी दिनमा देश र जनताका पक्षमा थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे।

ShareTweetPin
Previous Post

इरानलाई हराउँदै नेपाल फाइनलमा, उपाधि भिडन्त भारतसँग

Next Post

आफ्नै जिल्लामा स्वीकार्य छैनन् भूपेन्द्र राई !

Next Post
आफ्नै जिल्लामा स्वीकार्य छैनन् भूपेन्द्र राई !

आफ्नै जिल्लामा स्वीकार्य छैनन् भूपेन्द्र राई !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.