No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अनमोल केसी स्टारर ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ७, २०८१
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
अनमोल केसी स्टारर ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
Share on FacebookShare on Twitter

इटहरी । अनमोल केसी र जसिता गुरुङ स्टारर ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

रोहित अधिकारीले निर्माण गरेको यो फिल्ममा अनमोललाई उनकै‘फेवरेट’ जनरा अनुसार प्रस्तुत गर्ने जमर्को गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता केसीले यो फिल्मलाई लिएर आफू उत्साहित रहेको बताएका छन् । उनले आफ्नो करिअरको १० वर्ष र दशौं फिल्मको रुपमा यो फिल्म आउन लागेको जानकारी दिए ।

जसिताले पनि आफ्नो करिअरमा यो फिल्मले महत्वपूर्ण अर्थ राख्ने बताएकि छिन् । निर्माता अधिकारीले फिल्मलाई गुणस्तरीय तुल्याउन कुनै कसर बाँकी नराखेको बताए ।

फिल्मको छायांकन काठमाडौं र पोखरामा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। निर्माताले छायांकनको समयदेखि नै पोस्टर र स्टिलसहितका फस्टलुक सार्वजनिक गर्दै आएका छन् । अनमोलको जन्मदिनमा सार्वजनिक पोस्टरमा टाइम ट्राभल दर्शाउने प्रयास गरिएको थियो ।

फिल्ममा निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले र समृद्धि अर्यालको समेत अभिनय रहेकोछ । रोहित र सुयोगले आगामी फिल्म ‘बेहुली’मा पनि सहकार्य गर्ने भएका छन् ।

ShareTweetPin
Previous Post

ज्येष्ठ, अपांगता र विपन्न परिवारसंगः मन्त्री चौधरी

Next Post

संगीता चौधरीको‘सधैं देख्ने सपनाको’ सार्वजनिक (भिडियो सहित)

Next Post
संगीता चौधरीको‘सधैं देख्ने सपनाको’ सार्वजनिक (भिडियो सहित)

संगीता चौधरीको‘सधैं देख्ने सपनाको’ सार्वजनिक (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.