No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सार्वजनिक स्थलमा महिलामाथि सामूहिक कुटपिट

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १३, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
सार्वजनिक स्थलमा महिलामाथि सामूहिक कुटपिट
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीमा एक महिलामाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ । रामधुनी नगरपालिका वडा नम्बर ८ स्थित पौडेल चौकमा एक महिलामाथि सामूहिक रूपमा निर्घात कुटपिट भएको हो ।

चार जना वयस्क व्यक्ति र एक जना नाबालकसमेत मिलेर महिलामाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो । स्थानीय सन्तोष साह र उनको परिवार मिलेर यादव समुदाय की एक महिलामाथि कुटपिट गरेको स्थानीयले बताएका  छन् ।

घटना मङ्गलवार दिउँसो ११ बजे भएको स्थानीयको भनाई छ । पीडित महिलालाई घरमा एक्लै भएको बेलामा घरभित्रै कुटपिट गरेर बाहिर ल्याएर समेत कुटपिट गर्न थालेपछि छिमेकीले भिडियो खिचेको स्थानियले जानकारी दिएका छन् ।

पटक–पटक झैझगडा भइरहने र प्रहरीकोमा पुगेर मेलमिलापसमेत हुने गरेको प्रहरी चौकी डुम्राहाका प्रहरी सहायक निरीक्षक सनम राजवंशीले जानकारी दिए ।

दुई तिन पटक चौकीमा पनि पुगेर झगडा नगर्ने भनेर सहमति गरेर आएको जिल्ला प्रहरी कार्यलय रामधुनिले जनाकारी दिएको छ । कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ShareTweetPin
Previous Post

डाक्टर प्रज्ज्वलको अवस्था अझै अज्ञात

Next Post

एमसीसीको व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको एमाले अध्यक्ष ओलीको दाबी

Next Post
एमसीसीको व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको एमाले अध्यक्ष ओलीको दाबी

एमसीसीको व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको एमाले अध्यक्ष ओलीको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.