No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मैथलीलाई कामकाजको भाषा बनाउन माग गर्दै मुख्यमन्त्रीलाई संस्मरणपत्र

फलैचा न्यूज by फलैचा न्यूज
साउन ३२, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
मैथलीलाई कामकाजको भाषा बनाउन माग गर्दै मुख्यमन्त्रीलाई संस्मरणपत्र
Share on FacebookShare on Twitter
इटहरी । मैथली भाषालाई कोशी प्रदेशको कामकाजी भाषाको रुपमा कार्यावन्यन गर्न दुई दर्जन संघसंस्थाले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई स्मरणपत्र बुझाएका छन् ।
मैथली भाषाको संरक्षण र सम्बर्द्धन गर्दै आएका दुई दर्जन संघसंस्थाले बुधबार मुख्यमन्त्री थापालाई संस्मरणपत्र बुझाएका हुन् ।
प्रदेश भरीका २९ वटा संघ संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा नेपाल मरिक डोम समुदाय विकास मञ्चका अध्यक्ष बालदेव मरिकको हाथबाट मुख्यमन्त्री थापालाई संयुक्त संस्मरणपत्र बुझाइएको हो ।
संयुक्त संस्मरणपत्र बुझाउँदै अभियन्ता राम रिझन यादवले कोशी प्रदेशका तत्कालीन सरकारद्वारा पर्यटन तथा संस्कृति मन्त्री खिनु लड्वा लिम्बुको अध्यक्षतामा ९ सदस्य मैथिली र लिम्बु भाषा मस्यौदा समिति गठन गरी सरकारलाई बुझाएको प्रतिवेदन अनुसार तत्काल व्यवहारिक रुपमा लागु गर्नु पर्ने माग गरे ।
मैथिली भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न प्रतिवेदनमा उल्लेखित भएकाले संयुक्त संस्मरणपत्र बुझाउन आएको यादवले जानकारी दिएका छन् ।
कोशी प्रदेशमा नेपाली भाषा पछिको दास्रो सबभन्दा बढी बोलिने भाषा मैथिली भएकाले मैथिलीको पहिचान, अस्तित्वको रक्षा गर्न एक कदम पनि पछाडि नहट्ने उनले बताएका छन् ।
ShareTweetPin
Previous Post

इटहरी ४ बस्दै आएकी सीताको शव टेङ्ग्रा खोलाको किनारमा

Next Post

झापाबाट विहार लाँदै गरेको ३ लाखको मदिरा बरामद

Next Post
झापाबाट विहार लाँदै गरेको ३ लाखको मदिरा बरामद

झापाबाट विहार लाँदै गरेको ३ लाखको मदिरा बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.