No Result
View All Result
Friday, April 10, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोसी प्रदेशका बासिन्दा ब्याक्टेरिया मिसिएको पानी खान बाध्य

फलैचा न्यूज by फलैचा न्यूज
साउन २०, २०८०
in पत्रपत्रिका, मुख्य समाचार, समाचार, हेडलाइन
0
कोसी प्रदेशका बासिन्दा ब्याक्टेरिया मिसिएको पानी खान बाध्य
Share on FacebookShare on Twitter

इटहरी । सरकारले प्रत्येक नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गर्ने सङ्कल्प लिए पनि कोसी प्रदेशका नागरिक आर्सेनिक र ब्याक्टेरियायुक्त पानी पिउन बाध्य छन् ।

पानी परीक्षण प्रयोगशाला इटहरीले गरेको नमुना प्रयोगशाला परीक्षणमा कोसी प्रदेशका प्रायः सबै जिल्लाका नागरिकले बर्षौंदेखि आर्सेनिक र इ–कोली ब्याक्टेरियायुक्त पानी खान बाध्य भएको जानकारी प्राप्त भएको छ ।

कोसी प्रदेशका १४ जिल्ला मध्ये पहाडी जिल्लामा ई–कोली ब्याक्टेरिया र तराईका जिल्लाका बासिन्दा आर्सेनिकयुक्त पानी खान बाध्य भएका छन् । पानी परीक्षण प्रयोगशाला इटहरीले गत आर्थिक वर्षमा १ सय ५१ वटा नमुना परीक्षण गर्दा २० प्रतिशत भन्दा बढीमा ई–कोली ब्याक्टेरिया रहेको पुष्टि भएको पानी परीक्षण प्रयोगशाला, इटहरीका प्रमुख अधिकृत रमेशकुमार यादवले जानकारी दिएका छन् ।

सङ्खुवासभा, ताप्लेजुङ, ओखलढुङ्गा, भोजपुर लगायतका जिल्लाको पानीमा ई–कोली ब्याक्टेरिया र तराईका झापा, मोरङ र सुनसरीको पानीमा आर्सेनिक रहेको पुष्टि भएको छ । यस्तो पानी प्रयोग गर्दा हैजा, झाडापखाला, आउँ जस्ता रोग लाग्ने भए पनि सर्वसाधारणसँग अर्को विकल्प नभएकाले उक्त पानि पिउन बाध्य भएको स्थानिय बासिन्दाको भनाई रहेको  छ ।

पानी प्रयोगशालाले वर्षेनि ल्याब रिपोर्ट सार्वजनिक गर्दै आएको भए पनि प्रभावित क्षेत्रमा यसको रोकथामका लागि काम गरिएको पाइँदैन । आम नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्नु सरकारको दायित्व हो ।

यसका लागि सचेतना अभियान थाल्नुपर्ने आवश्यकता देखिएको पानी परीक्षण प्रयोगशाला इटहरी कार्यालयको भनाई छ ।

ShareTweetPin
Previous Post

फिक्कलको पार्वती मेडिकोमा भेटियो बजार मूल्य नलेखिएको औषधि

Next Post

झापा कारगारमा कैदी बन्दी विच झडप र आगलागी

Next Post
झापा कारगारमा कैदी बन्दी विच झडप र आगलागी

झापा कारगारमा कैदी बन्दी विच झडप र आगलागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.