No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरीमा स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
साउन १३, २०८०
in समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
सुनसरीमा स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
Share on FacebookShare on Twitter

लौकही । सुनसरीको कोसी गाउँपालिकामा स्वास्थ्यकर्मीहरूको लागि आयोजना गरिएको तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । विश्वास परियोजनाको आयोजना, कोसी गाउँपालिकाको समन्वय र फैरमेड संस्थाको सहयोगमा सेभ द अर्थ सुनसरीद्वारा सञ्चालित स्वास्थ्यकर्मीहरूको लागि क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्णप्रदेशीय रोगहरू सम्बन्धी तीन दिने आधारभूत तालिम शुक्रवार सम्पन्न भएको हो ।

उष्णप्रदेशिय रोगहरूको स्क्रिनिङ, पहिचान, उपचार तथा प्रेषण सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम तथा पुनः ताजगी तालिम अन्तर्गत हाल नेपालमा एकीकृत रूपमा उष्णप्रदेशिय रोगको स्क्रीनिंग पहिचान, उपचार रोगको छुट्टा छुट्टै रही आएको छ । यस परियोजनाले नेपालमा पाइने सबै उपेक्षित रोगहरूको एकीकृत पाठ्यक्रम र प्रेषण हरेक तयार पारेर स्वास्थ्यकर्मीहरूको उपेक्षित रोगको पहिचान देखि प्रेषण सम्म गर्न सक्षम बनाउनका लागि आयोजना गरिएको कार्यक्रम उपयोगी साबित भएको बताइएको छ ।

स्वास्थ्यकर्मीहरूको उपेक्षित रोग सम्बन्धी क्षमता अभिवृद्धि, स्थानीय स्वास्थ्य संस्थाबाट उपेक्षित रोग सम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्न कार्यक्रम फलदायी भएको सहभागीहरूले बताएका छन् । दुई चरणमा आयोजना गरिएको सो तालिममा स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू र स्थानीय निकायमा काम गर्ने स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षकहरू डा.रिजवान अन्सारी, जीवन कुमार मण्डल, पुष्प बहादुर भट्टराई, सागर प्रसाईँ, शोभा देवी गुरुङ, मनिष सुवेदी, कृष्ण कुमार चौधरी, प्रस्ताव पौडेल, रामनाथ साह, सन्तोष साहु, रुकसना प्रवीनले प्रशिक्षण दिएका थिए ।

सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षता एवं कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा उपाध्यक्ष अनितादेवी यादव, कोसी १ का अध्यक्ष शोभित नारायण यादव, कोसी २ का अध्यक्ष ध्यानी उराँव, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरप्रसाद दंगाल, कार्यपालिका सदस्य राजकुमार साह लगायतको उपस्थिति रहेको थियो ।

ShareTweetPin
Previous Post

मध्यरातमा पहिरो खस्दा ताप्लेजुङ सडक अवरुद्ध , यात्रुहरु बने गन्तब्यबिहिन

Next Post

हुम्मा पोखरीको संरक्षणमा जुट्दै स्थानीय, स्थानीय सरकारको साथ

Next Post
हुम्मा पोखरीको संरक्षणमा जुट्दै स्थानीय, स्थानीय सरकारको साथ

हुम्मा पोखरीको संरक्षणमा जुट्दै स्थानीय, स्थानीय सरकारको साथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.