No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

काँग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोईराला भोली सुनसरी आउँदै

फलैचा न्यूज by फलैचा न्यूज
साउन ५, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
काँग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोईराला भोली सुनसरी आउँदै
Share on FacebookShare on Twitter

इटहरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोईराला भोली (शनिबार) सुनसरी आउने भएका   छन् ।

शनिबार नेपाली काँग्रेस सुनसरीको जिल्ला सम्मेलनमा सहभागि हुन सभापति देउवा सुनसरी आउन लागेका हुन । सभापति देउवाको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन आयोजना हुने जिल्ला सभापति केदार भण्डारीले जानकारी   दिए ।

वि.पी कोइराला ४१ औँ स्मृति दिवसको अवसरमा आयोजित जिल्ला सम्मेलन आयोजना गर्न लागिएको जिल्ला सभापति भण्डारीले जानकारी दिए ।

सुनसरी आएका पाटी सभापति शेर बहादुर देउवाले इनरुवा ९ बबियामा रहेको महामानव वि.पी कोइरालाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला सम्मेलनमा पाटी सभापति देउवा आउने भएपछि सुनसरी कांग्रेसले तयारीलाई तिव्रता दिएको छ । सम्मेलनलाई सफल बनाउन आ–आफ्नो क्षेत्र र तहबाट पाटीका सबै पदाधिकारी र सदस्यहरुलाई परिचालन गरिएको सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए ।

कांग्रेस सुनसरीले जिल्ला सम्मेलनलाई सफल बनाउन प्रचार प्रसारको कामलाई पनि तिव्रता दिएको जिल्ला उपसभापति तथा प्रचार प्रसार समिति संयोजक नगेशचन्द्र राईले जानकारी दिए ।

 

ShareTweetPin
Previous Post

नक्कली बाबु बनेर पोखराका ३ जनालाई मोरङबाट नागरिकता सिफारिस गर्ने २ जना पक्राउ

Next Post

साढे २४ करोड ठगीको आरोपमा सुन–चाँदी व्यवसायि पक्राउ

Next Post
लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ

साढे २४ करोड ठगीको आरोपमा सुन–चाँदी व्यवसायि पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.