No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आर्थिक अभाबका कारण कस्तुरी कलेजमा बिद्यार्थी पढाइबाट बञ्चित हुनु पर्देन : प्रधानाध्यापक न्यौपाने

फलैचा न्यूज by फलैचा न्यूज
असार २८, २०८०
in शिक्षा, समाचार, स्थानीय, हेडलाइन
0
आर्थिक अभाबका कारण कस्तुरी कलेजमा बिद्यार्थी पढाइबाट बञ्चित हुनु पर्देन : प्रधानाध्यापक न्यौपाने
Share on FacebookShare on Twitter

रामधुनी । इटहरीको कस्तुरी कलेजमा विद्यार्थीको आकर्षण र अभिभावको पनि रोजाइ रहँदै आएको छ । विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गर्दा अहिले करिब १ हजार ४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

स्थापनकालमा २६ जना विद्यार्थीबाट सुरु विद्यालयमा हाल विद्यार्थीको चाप रहेको कलेजका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेले बताए । ‘हामीले कक्षा ११ देखि स्नातकोत्तरसम्म एक हजार चार सयभन्दा बढी विद्यार्थीलाई अध्यापन गराइरहेका छौँ,’ उनले भने, ‘खासगरी व्यवस्थापन विषयका लागि कस्तुरी कलेज आम मानिसको रोजाइमा पर्छ ।’

व्यवस्थापनसँगै बिबिए, विज्ञानजस्ता विषय पनि अध्यापन हुँदै आएको प्रधानाध्यापक न्यौपानेले बताए । विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउनुमा विद्यार्थीसँगै अभिभावक, शिक्षक र संस्थापकहरूको भूमिका पनि उत्तिकै रहेको उनले बताए ।

प्लस टुमा कम्प्युटर साइन्स, व्यवस्थापन र विज्ञान विषयको अध्यापन  हुदै आएको छ । ‘सुविधा सम्पन्न भवन, पुस्तकालय, साइन्स ल्याब, कम्प्युटर ल्याब समेत छ, जसकारण विद्यार्थीलाई सहज हुनेछ,’ उनले भने, ‘पहाडी जिल्लाबाट इटहरीमा कोठाभाडामा बसेका होस् वा अरु जिल्ला नै । कोसी प्रदेशका सबैजसो ठाउँबाट यहाँ पढ्न विद्यार्थी आकर्षित छन् ।’
यहाँ पढेका विद्यार्थीहरू निजामतीसँगै बैँकमा जागिरेदेखि प्राध्यापकसमेत भएको उनको दाबी छ ।

उनका अनुसार गरिब, दलित, जेहेन्दार, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, असहाय लगायतका छात्र छात्राहरूलाई पूर्णदेखि आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । स्थापनाकालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको कलेजले यसअघि दुईपटक नेपाल प्रथम भइ स्वर्ण पदक समेत प्राप्त गरिसकेको न्यौपानेले बताए । आगमी दिनका समाज र विद्यार्थीहरूको माग अनुसार विषयहरू थप गर्दे जाने लक्ष्य रहेको कलेजले जनाएको छ ।कलेजले २५ बर्ष पार गरेको शुखद अवसरमा १ सय बढि बिद्यार्थीहरुलाई पुर्ण रुपमा छात्रबृति दिने अभियान समेत सुरु गरेको जनाएको छ ।

Tags: इटहरीइटहरी उपमहानगरपालिकाकस्तुरी कलेजप्रधानाध्यापक भूपेन्द्र न्यौपाने
ShareTweetPin
Previous Post

नेपालमै पहिलो पटक केएमसीले ल्यायो रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप

Next Post

सप्तकोशीको पुलबाट खस्यो ट्रक, तीन जनाकोे सकुशल उद्धार

Next Post
मिनी ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

सप्तकोशीको पुलबाट खस्यो ट्रक, तीन जनाकोे सकुशल उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.