No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

हेवाखोलामा तत्कालका लागि फड्के पुल निर्माण

फलैचा न्यूज by फलैचा न्यूज
असार १७, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
हेवाखोलामा तत्कालका लागि फड्के पुल निर्माण
Share on FacebookShare on Twitter

इटहरी । मेचीमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको हेवाखोलामा तत्कालका लागि यात्रु आगमनलाई सहजीकरण गर्न फड्के पुल निर्माण थालिएको छ । पाँचथरका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायी तथा युवाको अग्रसरतामा शुक्रबार बिहानैदेखि बाँसको फड्के बनाउन थालिएको हो ।

फड्के पुलले गाडीमार्फत वारिपारिसम्म आइपुग्ने यात्रुलाई आ–आफ्नो गन्तव्य पुग्न तरेर जान सघाउने विश्वास गरिएको छ । फड्के चाँडै सञ्चालनमा आउने गरी निर्माण कार्यमा लाग्ने लगाउने कार्य भइरहेको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लको भनाई छ ।

मेचीमार्गको फिदिम–ताप्लेजुङ खण्डमा दुई सय बढी निजी तथा भाडाका गाडीबाट दुई हजारसम्म यात्रुले यात्रा गर्ने गरेका थिए । गाडी तर्न नसक्ने गरी हालैको बाढीले हेवाखोला पुल बगाएपछि यात्रुहरूलाई असुविधा पुगेको छ ।

फड्के पुल मोटरसाइकल तार्न सक्ने क्षमताको बनाउन लागि परिरहेको फिदिमका युवा कमल थपलियाले जानकारी दिएका छन् । यसबाट धेरै यात्रुलाई राहत पुग्ने उनको भनाइ छ ।

ShareTweetPin
Previous Post

नयाँ सरकार गठनका लागि आज आह्वान हुने

Next Post

झापामा बसको ठक्करबाट बालकको मृत्यु

Next Post
मिनी ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

झापामा बसको ठक्करबाट बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.