No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

तरहरा जेसीजको आतिथ्यतामा मास्टर टट कार्यक्रमको आयोजना हुँदै

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ३२, २०८०
in खेल, प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
तरहरा जेसीजको आतिथ्यतामा मास्टर टट कार्यक्रमको आयोजना हुँदै
Share on FacebookShare on Twitter

इटहरी । नेपाल जेसीजको आयोजना तथा तरहरा जेसीजको आतिथ्यतामा इटहरीमा मास्टर टट कार्यक्रमको आयोजना गरिनेगरी तयारी पूरा भएको छ ।
बिहीबार बिहान तरहरा जेसीजको सचिवालयमा पत्रकार सम्मेलन गर्दैै कार्यक्रमबारे जानकारी दिइएको छ ।
कार्यक्रम निर्देशक मणिराम श्रेष्ठका अनुसार असार १ गते (शुक्रबार) देखि ४ गते (सोमवार) सम्म इटहरी २ मा रहेको सोल्टी वेस्टेण्ड होटलमा देशभरका ४४ जनालाई सहभागी गराएर मास्टर टट कार्यक्रम आयोजना गर्नेगरी तयारी पूरा भएको छ ।

श्रेष्ठले भने, ‘तालिम लिएर तालिम दिन सक्ने बनाउनका निम्ति यो कार्यक्रमको आयोजना गरिएको हो,’ ‘नेपाल जेसीज स्थापना भएपछि हालसम्म एकपटक मात्रै मास्टर टट कार्यक्रमको आयोजना भएको छ ।’

तरहरा जेसीजका अध्यक्ष बहादुर तामाङका अनुसार कार्यक्रममा कूल २१ लाख ५५ हजार खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । जसमध्ये तालिममा सहभागीबाट ९,७८,६८० प्राप्त हुने र बाँकी सौजन्य तथा सहयोगबाट उठाइने उनले बताए ।

‘तरहरा जेसीज वर्ष २०२३ मा ‘लिडरसिप फर बेटरमेन्ट प्रकरणको साथ अझ सशक्त ढंगबाट अघि बढेको छ,’ तामाङले भने, ‘जेसीज प्रतिभाहरूलाई सीप, ज्ञान, र प्रविधिहरूबाट आफनै उच्च प्रभावकारी प्रशिक्षक बन्न, बनाउनको लागि यो कार्यक्रमले सहज हुनेछ ।’

कार्यक्रम संयोजक विवेक विवश रेग्मीका अनुसार चारदिन सम्म चल्ने तालिममा सहभागीहरूले तालिमपछि भने दक्ष प्रशिक्षक बन्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार तालिमको मुख्य प्रशिक्षकका रूपमा जेसीआई सिनेटर योगेश चन्डक र प्रशिक्षकका रूपमा जेसी डा. सन्देश दास श्रेष्ठ रहेका छन् ।

‘हामीले यसअघि पनि शाखामा विभिन्न तालिम आयोजना गरेका छौँ,’ रेग्मीले भने, ‘यो कार्यक्रम नेपाल जेसीजकै रहेको र तरहरा शाखाले आतिथ्यता ग्रहण गर्न पाउनु शाखाको उपलब्धि हो ।’

ShareTweetPin
Previous Post

नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ

Next Post

कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याउन प्रदेश प्रमुखको स्वीकृति

Next Post
बजेट अधिवेशनको पहिलो बैठक आज

कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याउन प्रदेश प्रमुखको स्वीकृति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.