No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ३२, २०८०
in अपराध, प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । भारतीय नागरिकलाई नागरिकता बनाइ दिन जिल्ला प्रशासन कार्यालय पाँचथर पुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका १ का गङ्गाप्रसाद आङदेम्वे र भारत आसाम निवासी समिति आङदेम्वे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार भारतीय नागरिक समिति गङ्गाप्रसादका झड्केलो छोरा हुन् । आङदेम्वेद्वय यसअघि पनि पटक–पटक नागरिकता लिन प्रशासन कार्यालय आएका थिए । प्रहरीका अनुसार पछिल्लो पटक जेठ ३० गते जिल्ला प्रशासन कार्यालय पाँचथर आएका थिए ।

पक्राउ परेका समितिको यसअघि नै भारतबाट नागरिकता लिन भारतीय मतदाता नामावलीमा समेत नाम समावेश भएको पाइएको थियो । समितिकी आमाको पहिलो विवाह भारत आसामका नागरिकसँग भएको थियो ।

दोस्रो विवाह गरेर गङ्गासँग आएकी उनले अङ्गीकृत नागरिकता प्राप्त गरेकी छन् । समितिको नागरिकता बनाउन माझिटार आधारभूत विद्यालय हिलिहाङको लेटरप्याडमा चारित्रिक प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई बुधबार पाँचथर जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रनाउ खतिवडाले जानकारी दिए ।

ShareTweetPin
Previous Post

छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई जन्मकैद

Next Post

तरहरा जेसीजको आतिथ्यतामा मास्टर टट कार्यक्रमको आयोजना हुँदै

Next Post
तरहरा जेसीजको आतिथ्यतामा मास्टर टट कार्यक्रमको आयोजना हुँदै

तरहरा जेसीजको आतिथ्यतामा मास्टर टट कार्यक्रमको आयोजना हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.