No Result
View All Result
Friday, February 6, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विभिन्न मुद्दामा फरार प्रतिबादी पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २८, २०८०
in अपराध, प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा सन्तोष राई पक्राउ
Share on FacebookShare on Twitter

विभिन्न फरार मुद्दामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले छुट्टा छुट्टै मुद्दाका पाँच जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ ।

वन पैदावर मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८–०५–१६ गतेको फैसला अनुसार जनही २ महिना १० दिन कैद बेरुजु रही फरार रहेका धरान उप–महानगरपालिका–१९ बस्ने ४० बर्षीय मिलन राई र ५० बर्षीय भिम प्रताप तामाङलाई ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेको आरोपमा सर्वोच्च अदालतको मिति २०७४–०७–२९ गतेको फैसला अनुसार ४ बर्ष कैद भई फरार रहेका धरान उप–महानगरपालिका–१५ बस्ने ४० बर्षीय मणि प्रसाद लिम्बुलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै बहु–विवाह मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९–०२–०८ गतेको सजाय निर्धारण फैसला अनुसार बिराटनगर महानगरपालिका–११ का ४६ बर्षीय बिर्जु भन्ने बिरजु पासवान १० महिना २ दिन कैद र ५ हजार रुपैया जरिवानाको फैसला गरेको छ । त्यस्तै फरार रहेकी ३८ बर्षीय अनिता पासवानलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेका र ११ महिना १४ दिन कैद तथा ५ हजार रुपैया जरिवानाको फैसला गरेको छ । पक्राउ परेका उनिहरुलाई कैद भुक्तानको लागि कारागार पठाईएको छ

ShareTweetPin
Previous Post

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

Next Post

झुम्का महोत्सवमा आउँदै गायक प्रताप दास

Next Post
झुम्का महोत्सवमा आउँदै गायक प्रताप दास

झुम्का महोत्सवमा आउँदै गायक प्रताप दास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.