No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरीमा सरकारको बजेट इटहरीमा सबैभन्दा धेरै (कुन पालिकामा कति?)

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ १७, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, सूचना प्रविधि, हेडलाइन
0
सुनसरीमा सरकारको बजेट इटहरीमा सबैभन्दा धेरै (कुन पालिकामा कति?)
Share on FacebookShare on Twitter

इटहरी । संघीय सरकारले सुनसरीका १२ पालिकालाई आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा ५ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०÷०८१ का लागि जिल्लाका स्थानीय तहहरूलाई उक्त रकम विनियोजन गरिएको हो । विनियोजित रकममध्ये चालूतर्फ ५ अर्ब २५ करोड ७१ लाख र पुँजीगततर्फ ७४ करोड ७२ लाख रुपैया विनियोजन गरिएको छ ।

सुनसरीका दुई उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिकामध्ये सबैभन्दा धेरै इटहरी उपमहानगरले चालूतर्फ ७३ करोड ९७ लाख र पुँजीगततर्फ ३४ करोड ५२ लाख गरी १ अर्ब ८ करोड ४९ लाख रुपैयाँ पाएको छ ।

यस्तै, धरान उपमहानगरले चालूतर्फ ७७ करोड ७६ लाख र पुँजीगततर्फ १२ करोड २६ लाख गरी जम्मा ९० करोड २ लाख पाएको छ । यस्तै, नगरपालिकातर्फ सबैभन्दा बढी बराहक्षेत्रमा ६३ करोड ८० करोड ७० लाख बजेट छ । जसको चालू खर्च ६० करोड १६ लाख र पुजीँगत खर्च ३ करोड ५४ लाख रहेको छ ।

इनरुवा नगरपालिकाले चालूतर्फ ४६ करोड ७५ लाख र पुँजीगततर्फ ३ करोड ९ लाख गरी जम्मा ४९ करोड ८४ लाख, दुहबी नगरपालिकाको चालूतर्फ ४० करोड ९१ लाख र पुँजीगत तर्फ २ करोड ६४ लाख गरी ४३ करोड ५५ लाख छ ।

यस्तै, रामधुनी नगरपालिकाले चालूतर्फ ३९ करोड ९ लाख र पुँजीगततर्फ ४ करोड ३ लाख गरी जम्मा ४३ करोड १२ लाख पाएको छ ।

गाउँपालिकातर्फ सबैभन्दा धेरै पाउने हरिनगर गाउँपालिकाले चालूतर्फ ३६ करोड ६ लाख, पुँजीगततर्फ १ करोड ४६ लाख गरी जम्मा ३७ करोड ५२ लाख, कोसी गाउँपालिकाको चालूतर्फ ३२ करोड ८९ लाख र पुँजीगततर्फ ३ करोड २९ लाख गरी जम्मा ३६ करोड १८ लाख पाएको छ ।

यस्तै, देवागन्ज गाउँपालिकाले चालूतर्फ ३१ करोड ९० लाख पुँजीगततर्फ २ करोड ६९ लाख गरी ३४ करोड ५९ लाख, भोक्राहा नरसिँह गाउँपालिकाको चालूतर्फ २९ करोड ६ लाख पुँजीगततर्फ ३ करोड १५ लाख गरी ३२ करोड २१ लाख पाएको छ ।

बर्जु गाउँपालिकाले चालूतर्फ २९ करोड ५ लाख र पुँजीगततर्फ २ करोड ९ लाख र गढी गाउँपालिकाको चालूतर्फ २८ करोड ११ लाख पुँजीगततर्फ १ करोड ५१ लाख गरी जम्मा २९ करोड ६२ लाख रुपैयाँ पाएको छ ।

ShareTweetPin
Previous Post

जेठ १९ गतेदेखि प्रथम रामधुनी महोत्सव झुम्कामा लाग्दै

Next Post

कोसी प्रदेश सरकारले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो

Next Post
कोसी प्रदेश सरकारले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो

कोसी प्रदेश सरकारले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.