No Result
View All Result
Thursday, February 5, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चलचित्र पत्रकार संघ सुनसरीले ३ दिने वर्कशप गर्ने

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ १०, २०८०
in समाचार, हेडलाइन
0
चलचित्र पत्रकार संघ सुनसरीले ३ दिने वर्कशप गर्ने
Share on FacebookShare on Twitter

ईटहरी । चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाले तीन दिने चलचित्र पत्रकारिता वर्कशप को आयोजना गर्ने भएको छ।चलचित्र पत्रकार संघ नेपालको २४ औ स्थापना दिवसको अवसरमा शाखाद्वारा आईतवार आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा यस्तो बताइएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित कार्यक्रममा सुनसरी भरीका पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रम महासंघका सुनसरी अध्यक्ष जनक ऋृषि राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । चलचित्र पत्रकार संघको शाखा सुनसरीमा २०७७ फागुन १९ गते स्थापना भएको थियो । संघले आफनो स्थापनाकालको दुईमहिनामै प्रदेश स्तरीय “चलचित्र पत्रकारीता कार्यशाला तथा प्रदेश १ मा चलचित्र पर्यटन” विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरिसकेको चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाका अध्यक्ष बिनोद विश्वकर्माले जानकारी दिए । उनका अनुसार वर्कशप ३ दिन सम्म चलेको थियो । प्रदेशभरीबाट ३५ जना सहभागी भएको कार्यक्रममा ३ दिन सम्म खान ,वस्न , स्टेशनरी र टि सर्ट उपलब्ध गराईएको बिश्व्कर्माले जानकारी दिए ।

सुनसरी शाखाले आफनो पहिलो बार्षिक उत्सव कार्यक्रम ,सप्ताह व्यापी कार्यक्रम गरेर भव्यताका साथ मनाएको थियो । संघले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा सुनसरीमा रहेका विभिन्न संघ संगठनमा आवद्ध पत्रकारहरुवीच मैत्रीपुर्ण फुटसल आयोजना गरेको थियो । प्रतियोगितामा प्रेस चौतारी , प्रेस सेन्टर, प्रेस युनियन, खेलकुद पत्रकार मञ्च , चलचित्र पत्रकार संघवीच मैत्रीपुर्ण प्रतियोगीता भएको थियो ।प्रतियोगीतामा प्रेस सेन्टर नेपाल पहिलो भएर नगद ५ हजार र ट्रफी र प्रमाण पत्र प्राप्त गरको थियो । बिश्व्कर्माका अनुसार कार्यक्रम कोशी प्रदेशका तत्कालिन यातायात व्यवस्था तथा संचार मन्त्री श्री उपेन्द्र प्रसाद घिमीरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सोही अवसरमा कलाकार ,निर्माता तथा निर्देशक पर्शुराम चौधरीलाई सम्मान गरिएको थियो ।

स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको संघले यस बर्षपनी कलाकार सम्मान तथा दुइजना रङ्गपत्रकारहरु सिनियर र एक उदाउदा रङ्गपत्रकारलाई नगद सहित सम्मान गर्ने योजना रहेको सचिव सुमन भट्टराईले जानकारी दिए । पुरस्कार बितरण कार्यक्रम अगामी जेठ् २१–२३ गते सम्म आयोजना हुने वर्कशपमा बितरण गरिने भट्टराईले जानकारी दिए । कार्यक्रम चलचित्र बिकासबोर्डको सहयोगमा आयोजना हुन लाएगेको सचिव भट्टराईले जानकारी दिए । सोमबार आयोजित कार्यक्रममा बिभिन्न पत्रकारहरुको उपस्थिती रहेको थियो । साथै उपस्थित अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋृषि राईले चलचित्र पत्रकार र अन्य बिटका पत्रकार हरुवीच समन्वय हुन जरुरी रहेको बताए । उनले चलचित्र पत्रकारले स्थानिय चलचित्र पर्यटनलाई जोड्न समेत् आग्रह गरे । अर्का बक्त्ता कार्यक्रमका बिशेष अतिथी नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य भीषण राईले प्रदेशमा चलचित्र पत्रकार संघ गठन गर्नुमा आफुले धेरै भुमीका खेलेको बताउदै प्रदेश अहिले सुस्त भईरहेपनी सुनसरी शाखा सकृय रुपमा लागिरहेको भन्दै धन्यवाद दिए ।उनले अगामी दिनहरुमा रङ्गकर्मीहरुको कलम चलचित्रभित्र रहेका धेरै गतिबिधीहरुमा पनि चल्नु आबश्यक्ता औल्याए ।

कार्यक्रममा नेपाल पत्रकार महासघ सुनसरीका सचिव भोला श्रेष्ठ , पत्रकार गोपाल कामतले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाका उपाध्यक्ष मनोज दाहालले संचालन गरेका थिए ।

ShareTweetPin
Previous Post

कहाँ चुक्दैछ वीरगन्ज महानगर, इन्जिनियरको सुझाव ‘राजनीति हैन विकास गर्नुहोस’

Next Post

मोटरसाईकल चोरी गर्ने १ जना पक्राउ

Next Post
लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ

मोटरसाईकल चोरी गर्ने १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.