No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको छैटौँ वर्ष, इटहरीमा दीप प्रज्वलन

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ९, २०८०
in खेल, प्रदेश, मनाेरञ्जन, मुख्य समाचार, समाचार, हेडलाइन
0
भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको छैटौँ वर्ष, इटहरीमा दीप प्रज्वलन
Share on FacebookShare on Twitter

इटहरी । भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरेको छैटौँ वर्षको अवसर पारेर सोमबार इटहरीमा दीप प्रज्वलन गरिएको छ ।
जिल्ला भलिबल संघ सुनसरीका अध्यक्ष विक्रमबाबू थापाका अनुसार नेपाल सरकारले नेपालको राष्ट्रिय खेल भलिबललाई घोषणा गरेको दिनको अवसर पारेर दीप प्रज्वलन गरिएको हो ।

मन्त्रीपरिषद्को बैठकले २०७४ जेठ ८ गते भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको रूपमा घोषणा गरेको थियो ।
सोही अवसर पारेर सुनसरीका खेलाडी तथा कार्यसमितिका पदाधिकारीहरूले खुशी साट्दै दीप प्रज्वलन गरेको थापाले बताए ।

भलिबल नेपालका लागि भौगोलिक रूपमा सुहाउँदो र ७७ वटै जिल्लामा खेलिने खेल रहेको थापाले बताए ।
खेललाई मनोरञ्जनका रूपमा मात्र सीमित पारिरहन नहुने उनको भनाइ छ ।

ShareTweetPin
Previous Post

कोसी प्रदेशसभाको बजेट अधिवेशन जेठ १४ गतेदेखि सुरु

Next Post

नक्कली भुटानी शरणार्थी काण्डमा दोषी पाइए नेताहरुलाई पनि कार्वाही गर्नु पर्ने माग

Next Post
नक्कली भुटानी शरणार्थी काण्डमा  दोषी पाइए नेताहरुलाई पनि कार्वाही गर्नु पर्ने माग

नक्कली भुटानी शरणार्थी काण्डमा दोषी पाइए नेताहरुलाई पनि कार्वाही गर्नु पर्ने माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.