No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

युनेस्को महासंघद्धारा विराटनगरमा एक दिने कार्यसालाको आयोजना

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ८, २०८०
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
युनेस्को महासंघद्धारा विराटनगरमा एक दिने कार्यसालाको आयोजना
Share on FacebookShare on Twitter

विराटनगर । नेपाल युनेस्को संघ संस्था तथा क्लबहरुको राष्ट्रिय महासंघले विराटनगरमा एक दिने कार्यसालाको आयोजना गरेको छ । शनिवार एसिया प्रसान्त क्षेत्रका उपाध्यक्ष एवं महासंघका केन्द्रीय अध्यक्ष आनन्दराज त्रिपाठीको उपस्थितिमा भएको कार्यक्रममा युनेस्कोले गर्ने काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराइयो ।

कोशी प्रदेशका विभिन्न जिल्लाका ३० जना सहभागीहरुलाई युनेस्को नेपालका प्रशिक्षकहरु पदम जोशी, युनेस्कोका उपाध्यक्ष महेश्वर सर्मा, महासचिव युवराज न्यौपाने रामनाथ मैनाली लगायले प्रशिक्षण प्रदान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको बहुआयामीक पहलमध्ये विश्व शान्तिमा शिक्षा, विज्ञान, संस्कृति, संचार र सामाजिक तथा मानविय क्षेत्रमा अनुसन्धान, सशक्तिकरण र विकास गर्ने उद्देश्यसहित विशिष्टीकृत संस्थाका रुपमा स्थापित युनेस्कोले सामाज शेवाका क्षेत्रमा काम गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य केदार कार्कीले सामाजिक काम गर्नका लागि युनेस्कोले नयाँ पुस्तालाई तयार पार्नुपर्नेमा जोड दिएका छन् । समाजका साना साना कामले ठुलो सफलता हुने बताए । उने भने, ‘नयाँ पुस्ता जोड्नका लागि कार्यसालाले त्यसमाथि युनेस्कोले भूमिका खेलेको छ ।’

अध्यक्ष आनन्दराज त्रिपाठीले मुलुकको संस्कृति र सभ्यता जोगाउन तथा जलबायु परिवर्तनको जोखिम न्यूनिकरणका लागि युनेस्कोले काम गरिरहेको बताए । यसैगरी कोशी प्रदेशका संयोजक दिवश राजवंशीले युनेस्कोलाई देशव्यापी बनाउने अभीयान अन्तरगत प्रदेश अन्तरगतका जिल्लाहरुमा क्लब दर्ताको अभियानलाई तिब्रता दिने बताएका छन् ।

ShareTweetPin
Previous Post

च्याम्पियन बने नरेन्द्र सिंह रावल र रेखा विष्ट

Next Post

मिनी ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

Next Post
मिनी ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

मिनी ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.