No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विराटनगरमा भ्रष्टाचारविरुद्ध दशौं दिन पनि प्रदर्शन

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ७, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, सूचना प्रविधि, हेडलाइन
0
विराटनगरमा भ्रष्टाचारविरुद्ध दशौं दिन पनि प्रदर्शन
Share on FacebookShare on Twitter

ईटहरी । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भूमिका खेल्ने जोकोही दोषिलाई कारबाहीको माग गर्दै विराटनगरमा दश दिनदेखि प्रदर्शन जारी छ ।

भ्रष्टाचारविरुद्ध वृहत नागरिक आन्दोलनको नाममा सुरु भएको यो प्रदर्शन ट्राफिक चोकमा दैनिक बेलुका ५ बजेदेखि ६ बजेसम्म हुने गरेको छ । प्रदर्शनमा युवा, विद्यार्थी, व्यवसायी, पेशागत संघ संगठन, नागरिक अगुवाहरुको सहभागी बन्ने गरेका छन् ।

उनीहरुले देशका अन्य सबैखाले भ्रष्टाचारको छानविन गर्नुपर्ने पनि माग गर्दै आएका छन् । विगत दश दिनदेखि दैनिक बेलुका ५ बजेदेखि ६ बजेसम्म भ्रष्टाचारका विरुद्धमा प्लेकार्ड प्रदर्शन, हस्ताक्षर अभियान साथै विभिन्न अभियन्ताले मन्तव्य दिने गरेका छन् ।

शनिवारको कोणसभा तथा प्रदर्शनमा राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले भ्रष्टाचारविरुद्ध मन्तव्य राखेका थिए । सो क्रममा उनले भ्रष्टाचारको जात, लिङ्ग र धर्म नहुने भन्दै राजनीतिक नेताको उक्साहटमा यस्तो कार्य हुने गरेको बताए ।

तत्कालका लागि नक्कली भुटानी शरणार्थी काण्डको छानविन सुरु भइरहेको भएपनि आगामी दिनमा देशमा भएका ठूलाठूला अन्य भ्रष्टाचारका काण्डहरुमो छानविन हुने उनले बताए ।

नक्कली शरणार्थी काण्ड राज्यविरुद्धको अपराध, मानवताविरुद्धको अपराध भएको भन्दै उनले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए ।
यस्तै युवा अभियन्ता बसन्त अधिकारीले पनि भ्रष्टाचारको विषयमा सबैको सरोकार हुनुपर्नेमा जोड दिए । युवाहरुले यस विषयमा अझै चासो राख्नुपर्ने उनको भनाइ थियो ।

अभियानका संयोजन निवर्तमान प्रदेशसभाका सांसदसमेत रहेका कांग्रेस नेता सूयर्माराज राईले आइतबारको प्रदर्शनमा नागरिक अगुवा कृष्ण पहाडीले मन्तव्य दिने कार्यक्रम रहेको जानकारी गराए ।

अभियान अनिश्चितकालसम्म जारी रहने उनले जानकारी दिए ।

ShareTweetPin
Previous Post

उदयपुरमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

Next Post

नयाँ मिस नेपाल आए पनि प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाइने

Next Post
नयाँ मिस नेपाल आए पनि प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाइने

नयाँ मिस नेपाल आए पनि प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.