No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

उदयपुरमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ७, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
उदयपुरमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
Share on FacebookShare on Twitter

ईटहरी । उदयपुरमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

प्रदेश नंं २–०३ ख ४३०९ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय एन्जिला राना मगरको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि उदयपुरको बेलका नगरपालिका ४ को लालबजार शुक्रबार तनावग्रस्त बनेको छ ।

मदन भण्डारी राजमार्गको चतरापुल–बेल्टार खण्डमा निर्माण समाग्री ढुवानी गर्ने टिपरको ठक्करबाट मृत्यु भएपछि घटनास्थल क्षेत्र तनावग्रस्त बनेको हो।

आक्रोशित भीडले राजमार्गमा चल्ने २ वटा टिपर र बेलका नगरपालिकाको पानी बोक्ने ट्याक्टरमा आगो लगाएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ShareTweetPin
Previous Post

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

Next Post

विराटनगरमा भ्रष्टाचारविरुद्ध दशौं दिन पनि प्रदर्शन

Next Post
विराटनगरमा भ्रष्टाचारविरुद्ध दशौं दिन पनि प्रदर्शन

विराटनगरमा भ्रष्टाचारविरुद्ध दशौं दिन पनि प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.