No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीको यातायात कार्यालय बाहिरबाट २२ जना बिचौलिया पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ४, २०८०
in मुख्य समाचार, समाचार, हेडलाइन
0
इटहरीको यातायात कार्यालय बाहिरबाट २२ जना बिचौलिया पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । इटहरीस्थित यातायात व्यवस्था विभाग बाहिरबाट २२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो इटहरीस्थित कोशी अञ्चल यातायात व्यवस्था कार्यालय बाहिर रहेका लेखापढी व्यवसायीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

इटहरी प्रहरीका प्रमुख, डीएसपी माधवप्रसाद काफ्लेले २२ जना लेखापढी व्यवसायीलाई पक्राउ गरिएको बताए ।
उनका अनुसार लेखापढीमा सटर खोलेर बसेकाहरूले गाडीहरूको फायल गायब पारिदिने, लुकाइदिने र सेवाग्राहीहरूसँग पैसा मागेपछि प्रहरीले छापा मारेको थियो ।

उनीहरूलाई दिउँसो २ बजेतिर पक्राउ गरि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

ShareTweetPin
Previous Post

नहरमा डुबेर एक युवतीको मृत्यु

Next Post

सवारी दुर्घटनाबाट दुई बालिकाको मृत्यु, दुई घाइते

Next Post
सवारी दुर्घटनाबाट दुई बालिकाको मृत्यु, दुई घाइते

सवारी दुर्घटनाबाट दुई बालिकाको मृत्यु, दुई घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.