No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विद्यालयका बस चालक मृत फेला

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २, २०८०
in मुख्य समाचार, समाचार, हेडलाइन
0
धरानको सुधार केन्द्रमा एक युवकको मृत्यु
Share on FacebookShare on Twitter

इटहरी । मोरङको बेलबारी नगरपालिका ९ बाहुनीस्थित जनता माध्यमिक विद्यालयको बसका चालक मृत फेला परेका छन् ।
बेलबारी ९ घर भएका ४९ वर्षीय कालुराम चौधरी सोमबार बिहान मृत फेला परेका हुन् । मोरङ प्रहरीका अनुसार बेलबारी ७ कदम चोकस्थित नालीमा घोप्टो परेको अवस्थामा चौधरीको शव फेला परेको हो ।

चौधरीको शवनजिकै उनले चलाएको को १० प ९१९७ नम्बरको मोटरसाइकल पनि लडिरहेको अवस्थामा भेटिएको प्रहररीले जनाएको छ ।

प्रहरीका अनुसार हावाहुरी चलेको रातको समयमा मोटरसाइकल दुर्घटनामा परेर चौधरीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

चौधरीको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ShareTweetPin
Previous Post

इटहरीको आँपगाछीमा सडकभरी रगत, घटना रहस्यमय भएपछि अनुसन्धान गर्दै प्रहरी

Next Post

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ

Next Post
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.