No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरीको रामधुनीमा प्रतिबन्धित औषधिसहित एक महिला पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २१, २०८०
in अपराध, प्रदेश, मुख्य समाचार, समाचार, सूचना प्रविधि
0
सुनसरीको रामधुनीमा प्रतिबन्धित औषधिसहित एक महिला पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको रामधुनी नगरपालिका ५ स्थित झुम्काबाट प्रतिबन्धित लागूऔषधसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
कोठाभाडामा बस्दै आएकी २४ वर्षीय उर्मीला चौधरी र उनका श्रीमान सुदेश राईले अवौध औषधि बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको   थियो ।
उनीहरूको कोठामा खानतलासी गर्दा चौधरीलाई विभिन्न कम्पनीका औषधि, ४ हजार ४ सय २० गोटी र नगद २६ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय पकलिले जनाएको छ ।

प्रतिबन्धित औषधिसहित पक्राउ परेकी चौधरीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राईको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ShareTweetPin
Previous Post

आत्महत्या दुरुत्साहन मुद्दामा दुईजना पक्राउ

Next Post

अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत मजदुरको ढुंगाले लागेर मृत्यु

Next Post
अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत मजदुरको ढुंगाले लागेर मृत्यु

अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत मजदुरको ढुंगाले लागेर मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.