No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विराटनगरमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १०, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, सूचना प्रविधि, हेडलाइन
0
विराटनगरमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते
Share on FacebookShare on Twitter

इटहरी । कोसी नाम खारेज गर्दै पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधर र सुरक्षाकर्मीबीच विराटनगरको रोडशेष चोकमा शनिबार पनि झडप भएको छ । झडपका कारण प्रहरीसहित १० जना घाइते भएका छन् ।

रोडशेष चोकबाट लगभग २ सय मिटर दक्षिणमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर आवतजावतमा रोक लगाइएको थियो । निषेधित क्षेत्र तोड्दै शवयात्रालाई अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको हो । झडप, अश्रुग्याँस प्रहार र लाठी प्रहारका बीच रोडशेष क्षेत्र तनावग्रस्त बनेको छ ।

झडपमा परी ६ जना प्रहरी र ४ जना आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ । एक जना प्रहरीको टाउकोमा चोट लागेको कारण न्युरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको छ । यस्तै, आन्दोलनकारीतर्फ घाइते भएका झापाको शिवसताक्षी नगरपालिका ८ का राजकुमार शेर्माको खुट्टामा चोट लागेको छ । आन्दोलनकारीले उनलाई प्रहरीले रबरको गोली हानेको बताएपनि प्रहरीले भने गोली प्रहार नगरेको जनाएको छ ।

मोरङ प्रहरीका एसपी दीपक पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा शेर्मालाई बारको ब्लेडले काटेको थियो । यस्तै, इटहरी २ का डेनिज राई, विराटनगर ८ का चन्द्रकुमार राई पनि घाइते भएका छन् । उनीहरू तीन जनाको विराटनगरस्थित पारस अस्पतालमा उपचार भइरहेको छ ।

आन्दोलनकारीले प्रहरीको अबरोध ताडेर मुख्यमन्त्री कार्यालयतिर अगाडि बढ्न खोजेपछि प्रहरीले अबरोध गरेको थियो । त्यसक्रममा भीड तितरवितर पार्न प्रहरीले ८१ सेल अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।

ShareTweetPin
Previous Post

सप्तकोसी नदीमा डुबेर बेपत्ता भएका थप दुईजनाको शव भेटियो

Next Post

इटहरीमा भेटियो नक्कली नोट

Next Post
इटहरीमा भेटियो नक्कली नोट

इटहरीमा भेटियो नक्कली नोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.