No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धरानका मेयर हर्क साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ८, २०८०
in प्रदेश, मुख्य समाचार, राजनीति, हेडलाइन
0
धरानमा कार्यपालिका बैठक फेरि स्थगित, तीनजना वडाध्यक्ष मात्रै उपस्थित
Share on FacebookShare on Twitter

इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका छन् ।

कार्यपालिका बैठकमा अनुपस्थित नभएकोप्रति खेद प्रकट गर्दै एक विज्ञप्तिमार्फत मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् ।

‘विगत केही महिनादेखि बिनाकारण पटकपटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै सुशासन र विकास पाउनु पर्ने जनताको अधिकारमाथि खेलबाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो,’

उनले वडाध्यक्षहरूले पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्छु भन्दै खाएको शपथ बिर्सिएर वडाध्यक्षहरू पार्टीको स्वार्थ र निर्देशनअनुसार चलेको आरोपसमेत लगाएका छन्। जनप्रतिनिधिहरूले आफ्नो पदीय हैसियत बिर्सिएर पार्टीको निर्देशनमा चल्नु खेदपूर्ण कार्य भएको पनि उनले जनाएका छन्।

 

ShareTweetPin
Previous Post

खोलामा डुबेर एक नाबालकको मृत्यु

Next Post

सुन्दरहरैँचामा मकैबारीभित्र वृद्वको शव फेला

Next Post
सामूहिक कुटपिटबाट घाइते वृद्धको मृत्यु

सुन्दरहरैँचामा मकैबारीभित्र वृद्वको शव फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.