No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धरानमा फरार प्रतिवादी पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ६, २०८०
in मुख्य समाचार, समाचार, हेडलाइन
0
धरानमा फरार प्रतिवादी पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषधको ओसारपसार तथा बेचबिखन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रतिबन्धित लागूऔषधको ओसार पसार तथा बेचबिखान मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८।११।२९ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका ७ घर भइ धरान १६ बस्दै आएका २९ वर्षीय निखिल जोशीलाई पक्राउ गरिएको हो ।

उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका जोशीलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।

 

 

ShareTweetPin
Previous Post

शरीरमा आगो लगाएकी किशोरीको मृत्यू

Next Post

ट्रेड युनियनहरूको ज्ञापन पत्रबारे कोशी प्रदेश नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को असहमति

Next Post
ट्रेड युनियनहरूको ज्ञापन पत्रबारे कोशी प्रदेश नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को असहमति

ट्रेड युनियनहरूको ज्ञापन पत्रबारे कोशी प्रदेश नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को असहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.