No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बालेनले फोहोर उठाउन नमानेपछि सिंहदरबारले आफ्नो फोहोर आफै उठाउने

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ५, २०८०
in मुख्य समाचार, राष्ट्रिय, समाचार, हेडलाइन
0
बालेनले फोहोर उठाउन नमानेपछि सिंहदरबारले आफ्नो फोहोर आफै उठाउने
Share on FacebookShare on Twitter

इटहरी । काठमाडौं महानगरपाललिकाका मेयर बालेन्द्र शाह ९बालेन० को आदेशमा सिंहदरबारको फोहोर नउठ्न थालेपछि सिंहदरबारको फोहोर सिंहदरबारले नै उठाउन थालेको छ।

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, मन्त्री निवास, अतिविशिष्ट र विशिष्ट पदाधिकारीको निवासमा रहेको फोहोर शहरी विकास मन्त्रालयले उठाउन थालेको हो।

मन्त्रालयले उक्त क्षेत्रको फोहोर उठाउन परिवर्तन सेवा प्रालिसँग सम्झौता गरी उठाउन थालेको विज्ञप्तिमार्फत् जनाएको छ। मन्त्रालयले बैशाख ३ गतेको मन्त्रीस्तरीय निर्णयले फोहोर उठाउनका लागि सो कम्पनीसँग सम्झौता गरेको जनाएको हो।

काठमाडौं महानगरले संवैधानिक एवं कानूनी प्रावधान विपरित फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध श्रृजना गरेको शहरी विकास मन्त्रालयले जनाएको छ।

ShareTweetPin
Previous Post

१६ वर्षीया बालिका बलात्कृत

Next Post

धरानमा कार्यपालिका बैठक फेरि स्थगित, तीनजना वडाध्यक्ष मात्रै उपस्थित

Next Post
धरानमा कार्यपालिका बैठक फेरि स्थगित, तीनजना वडाध्यक्ष मात्रै उपस्थित

धरानमा कार्यपालिका बैठक फेरि स्थगित, तीनजना वडाध्यक्ष मात्रै उपस्थित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.