No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नयाँ वर्षको पहिलो कारोबार दिनमै नेप्सेमा २.८० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ४, २०८०
in राजनीति, समाचार, सूचना प्रविधि, हेडलाइन
0
नयाँ वर्षको पहिलो कारोबार दिनमै नेप्सेमा २.८० अंकको गिरावट, कारोबार रकम पनि घट्यो
Share on FacebookShare on Twitter

इटहरी । नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ ।

दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से आइतबार २.८० अंकले गिरावट हुँदा १९३१.६८ अंकमा बन्द भएको छ।होटल तथा पर्यटन र बीमा उपसूचक सहित बैंकिङ उपसूचकमा पनि सामान्य वृद्धि हुँदा पनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि ओरालो लागेको हो ।

पर्यटन क्षेत्रमा सकारात्मक बन्दै जाँदा होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार होटल तथा पर्यटन उपसूचक ४.६५ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै निर्जीवन बीमा उपसूचक ०.२२ प्रतिशत, जीवन बीमा उपसूचक ०.०९ प्रतिशत र बैंकिङ उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । व्पापार उपसूचक ०.९८ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.६६ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.५६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.५८ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । गत बुधबार करिब २ अर्ब र बिहीबार पनि डेढ अर्ब माथिको कारोबार भएको बजारमा आइतबार भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । आइतबार नेप्सेमा ३३ हजार १४९ वटा कारोबारमा ३० लाख ५६ हजार ७७५ कित्ता सूचीकृत धितोपत्र खरिद बिक्री हुँदा ९७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार कारोबार भएकामध्ये सोल्टी होटलको ३ करोड ८९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ३ करोड ६५ लाख र शिवम् सिमेन्टको ३ करो७ लाखको कारोबार भएको छ ।

आइतबार सेयर बजारमा कुल २१९ कम्पनीको सेयर कारोबारमा आउँदा १३९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १० कम्पनीको सेयरमूल्य स्थिर हुँदा ७० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । जसमध्ये आदर्श लघुवित्त, मोलुङ खोला जलविद्युत कम्पनी र कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य ७.४३ प्रतिशतले वृद्धि भएको छ ।

एशियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.४३ प्रतिशतले गिरावट हुँदा सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ६.७६ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ४.५९ प्रतिशतले गिरावट भएको छ ।

ShareTweetPin
Previous Post

इनरुवामा पिडित र प्रहरीबीच झडप , प्रहरीसहित तीनजना घाइते

Next Post

जबरजस्ती करणीको अभियोगमा २ जना पक्राउ

Next Post
लागूऔषध ब्राउनसुगरसहित पक्राउ

जबरजस्ती करणीको अभियोगमा २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.