No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इनरुवामा पिडित र प्रहरीबीच झडप , प्रहरीसहित तीनजना घाइते

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ४, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, सूचना प्रविधि, हेडलाइन
0
इनरुवामा पिडित र प्रहरीबीच झडप , प्रहरीसहित तीनजना घाइते
Share on FacebookShare on Twitter

इटहरी । सुनसरी सदरमुकाम इनरुवामा लघुवित्त पीडित र प्रहरीबीच झडप भएको छ ।
आइतबार लघुवित्तको ज्यादती विरुद्व प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तीनजना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गस्थित इनरुवाको बस चौकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले राजमार्गमै सुतेर यातायत ठप्प पार्न खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक ९एसपी० प्रभुप्रसाद ढकालले जानकारी दिए ।

प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि झडप भएको बताइएको छ । झडपमा परी दुईजना प्रहरी र एक प्रदर्शनकारी महिला घाइते भएकी छन् ।

सामान्य घाइते भएका तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारपश्चात डिस्चार्ज भएका छन्। झण्डै २ सय ५० जना प्रदर्शनकारीले विरोध जनाएका थिए ।

 

ShareTweetPin
Previous Post

कोसी प्रदेशको पुनः नामकरण नगरे आन्दोलन गर्ने चेतावनी

Next Post

नयाँ वर्षको पहिलो कारोबार दिनमै नेप्सेमा २.८० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

Next Post
नयाँ वर्षको पहिलो कारोबार दिनमै नेप्सेमा २.८० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नयाँ वर्षको पहिलो कारोबार दिनमै नेप्सेमा २.८० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.