No Result
View All Result
Thursday, May 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

०७९ को ‘वर्ष अभिनेता’ केदार घिमिरे

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ३०, २०७९
in मुख्य समाचार, राेचक, समाचार, साहित्य, सूचना प्रविधि, हेडलाइन
0
०७९ को ‘वर्ष अभिनेता’ केदार घिमिरे
Share on FacebookShare on Twitter

कलाकार केदार घिमिरे ९माग्ने बुढा०ले वर्ष ०७९ सालको ‘वर्ष अभिनेता’को अवार्ड प्राप्त गरेका छन्। बक्स अफिस इन्टरनेसनल ग्रुपले घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो।

अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाँच्ने रहर रहेको बताए। उनले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकको साथ र माया रहेको भन्दै आफूमा घमण्ड आउन नदिने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष ०७९ सुखद रहेको बताए। ०७९ मा १० वटा चलचित्रले मुनाफा कमाएको भन्दै उनले यो खुसीको कुरा रहेको बताए।

 

ShareTweetPin
Previous Post

टिकेन शेयर बजारको उत्साह, बिहीबार २९ अंकले घट्यो

Next Post

माछा मारेर घर फर्किने क्रममा ढुङ्गाले लागेर एकको मृत्यु

Next Post
सामूहिक कुटपिटबाट घाइते वृद्धको मृत्यु

माछा मारेर घर फर्किने क्रममा ढुङ्गाले लागेर एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.