No Result
View All Result
Thursday, July 17, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कलेक्सन रिपोर्टमा दीपकको असन्तुष्टि, भुवन केसी आएपछि लफडा भएको टिप्पणी

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २९, २०७९
in पत्रपत्रिका, प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
पाँच सातामा ‘छक्का पञ्जा ४’को कमाई
Share on FacebookShare on Twitter

इटहरी । चलचित्र विकास बोर्डले आफ्नो फिल्म ‘छक्का पञ्जा ४’को कलेक्सनको गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै चलचित्रका निर्मार्ता दीपकराज गिरीले असन्तुष्टि व्यक्त गरेका छन ।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो फिल्मको कलेन्सन रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।रिलिजको डेढ महिनामा फिल्मले करिब १७ करोड ग्रस कलेक्शन गरेको रिपोर्ट चलचित्र विकास बोर्डले सार्वजनिक गरेको थियो।

विकास बोर्डले बर्षभरि रिलिज भएका स्वदेशी तथा विदेशी फिल्मको बक्स अफिस आँकडा सार्वजनिक गरेको थियो।
उनले विकास बोर्ड अध्यक्षमाथि टिप्पणी गर्दैै लेखेका छन्, ‘यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा।’
चलचित्र विकास बोर्डको अध्यक्षमा अहिले भुवन केसी छन्।

फागुणको १९ गतेबाट रिलिज भएको यो फिल्मको व्यापार ‘कबड्डी ४’को भन्दा करिब ४ करोडले कम रहेको छ । ‘कबड्डी ४’ यस वर्षको सबैभन्दा बढि कमाउने फिल्म हो । उसले २२ करोडको ग्रस कलेक्सन गरेको थियो।

ShareTweetPin
Previous Post

नेटवर्किङ व्यवसायबाट ५० लाख भन्दा बढी ठगी

Next Post

अपांग बालिका बलात्कार मुद्दा फिर्ता लिन दवाव

Next Post
नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा सन्तोष राई पक्राउ

अपांग बालिका बलात्कार मुद्दा फिर्ता लिन दवाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.