No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

तरहरामा श्रीमानले गरे श्रीमतीमाथि खुकुरी प्रहार

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २९, २०७९
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
तरहरामा श्रीमानले गरे श्रीमतीमाथि खुकुरी प्रहार
Share on FacebookShare on Twitter

इटहरी । इटहरी २० तरहरामा श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् ।
आज बिहान ३५ वर्षीय राजेश कार्कीले श्रीमती ३० वर्षीया सरिता कटवाल (कार्की) माथि धारिलो हतियार खुकुरी प्रहार गरेका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार बिहानको समयमा आपसी घरायसी विवादमा कार्कीले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट सरिताको टाउको र हातमा गम्भीर चोट लागेको छ ।
गम्भीर घाइते भएकी उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको खड्काले जानकारी दिए ।
‘धारिलो हतियार प्रहार गरेको सूचना पाएलगत्तै हामीले श्रीमानलाई नियन्णमा लिएको प्रहरी प्रशासनले जनाएको छ ।
प्रहरीका अनुसार मोरङको सुन्दरहरैँचा निवासी कार्की दम्पत्ती मंगलबार साँझ तरहरामा आफन्तकहाँ आएका थिए ।

ShareTweetPin
Previous Post

तरहरामा आज देखी बास्केटबल प्रतियोगिता हुँदै

Next Post

नेटवर्किङ व्यवसायबाट ५० लाख भन्दा बढी ठगी

Next Post
नेटवर्किङ व्यवसायबाट ५० लाख भन्दा बढी ठगी

नेटवर्किङ व्यवसायबाट ५० लाख भन्दा बढी ठगी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.