No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २७, २०७९
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले बैङ्किङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७९।०२।१७ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद र ४७ लाख रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका पौवादुम्बा गाउँपालिका ५ भोजपुर घर भइ इटहरी उपमहानगरपालिका १६ बस्दै आएका ४१ वर्षीय भुवनबहादुर कटुवाललाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेका कटुवाललाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।

 

 

ShareTweetPin
Previous Post

मोटरसाइकललाई कारले ठक्कर दिँदा बालिकाको मृत्यू

Next Post

सांसद शर्माको प्रस्तावः जलविद्युत उत्पादनमा लगानी गर्न भारत तयार छ, सहकार्य गरौँ

Next Post
सांसद शर्माको प्रस्तावः जलविद्युत उत्पादनमा लगानी गर्न भारत तयार छ, सहकार्य गरौँ

सांसद शर्माको प्रस्तावः जलविद्युत उत्पादनमा लगानी गर्न भारत तयार छ, सहकार्य गरौँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.