No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रहरीसंग बिद्यार्थी कार्यक्रम संचालन

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २६, २०७९
in मुख्य समाचार, समाचार, हेडलाइन
0
प्रहरीसंग बिद्यार्थी कार्यक्रम संचालन
Share on FacebookShare on Twitter

इटहरी । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय दुहवीले “प्रहरीसँग बिद्यार्थी“, कार्यक्रम संचालन गरेको छ ।
प्रहरी र बिद्यार्थीबिचको सामिप्यतालाई बढाई सुरक्षित समाज निर्माणको उदेश्य अनुसार ईलाका प्रहरी कार्यालय दुहवीका प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धीराम चौलागाईको सक्रियतामा चैत्र २४ गते स्थानीय गोकुल किड्ले बिद्यालयका बिद्यार्थीहरुलाई प्रहरी कार्यालयका बिभिन्न शाखाहरुको अवलोकन गराई प्रहरीले गर्ने कार्यहरुको बारेमा समेत जानकारी दिएका छन् ।
सोही कार्यक्रममा कार्यालयको परिसरमा फलफूल,धुपी,अमला लगायतको विरुवाहरु वृक्षारोपण गर्नुका साथै बिद्यालयको सहयोगमा हिरासतमा “मानव मस्तिष्क “आकारको पुस्तक ¥याकसहितको पुस्तकालयको निर्माण गरी बिद्यार्थीबाट समुद्घाटन भएको छ ।
यसरी बालबालिकाहरुसंगको सामिप्यताले बालबालिकाहरुमा प्रहरी प्रतिको सोचमा परिवर्तन भई सूचनाहरु संकलन हुने र हुन सक्ने अपराधीक गतिबिधीहरुमा समेत प्रहरीको पहुँच पुगेमा समाजमा हुने बिबिध किसिमका अपराधीक कार्यहरुलाई समयमै निरुत्साहन गर्न सकिने लक्ष्यका साथ यस किसिमका कार्यक्रमहरु निरन्तर संचालन हुने प्रहरी निरीक्षक चौलागाईले बताए ।

ShareTweetPin
Previous Post

बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

Next Post

नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा सन्तोष राई पक्राउ

Next Post
नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा सन्तोष राई पक्राउ

नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा सन्तोष राई पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.