No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेशको लागि आन्दोलनरत राई पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २२, २०७९
in पत्रपत्रिका, प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
प्रदेशको लागि आन्दोलनरत राई पक्राउ
Share on FacebookShare on Twitter

इटहरी प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले सञ्चालन गरेको आन्दोलनमा इटहरीका क्रियाशील दीपराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

आन्दोलनका प्रमुख घटक किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य विक्रम तुम्बाहाङफेका अनुसार राईलाई मंगलबार साँझ ७ बजेतिर घरबाटै प्रहरीले पक्राउ गरिएको छ ।
राई किरात राई यायोक्खा इटहरी नगर समिति सदस्य हुन् । उनी वडा कार्यालय तालाबन्दी अभियानमा इटहरी १, १९ र २० मा क्रियाशील थिए ।

वडा नं. २० मा तोडफोडमा सक्रिय रहेको भन्दै पक्राउ गरिएको हुनसक्ने बताइएको छ ।

 

 

ShareTweetPin
Previous Post

झुम्का उद्योग वाणिज्य संघको अध्यक्षमा नविन चौधरी (मतपरिणामसहित)

Next Post

सिक्किममा हिउँ पहिरोमा पुरिएर तीन नेपालीको मृत्यु

Next Post
सिक्किममा हिउँ पहिरोमा पुरिएर तीन नेपालीको मृत्यु

सिक्किममा हिउँ पहिरोमा पुरिएर तीन नेपालीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.