No Result
View All Result
Friday, April 10, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

झुम्का उद्योग वाणिज्य संघको अध्यक्षमा नविन चौधरी (मतपरिणामसहित)

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २२, २०७९
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
झुम्का उद्योग वाणिज्य संघको अध्यक्षमा नविन चौधरी (मतपरिणामसहित)
Share on FacebookShare on Twitter

बक्लौरी । झुम्का उद्योग वाणिज्य संघको अन्तिम मतपरिणाम सार्वननिक भएको छ ।

अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदका उम्मेदवार नविन चौधरीले ५ सय १९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । यस्तै, अध्यक्षकै उम्मेदवार भोला रौतियारले २ सय ७६ मत प्राप्त प्राप्त गर्दा दुर्गा फुयाल र भरत कार्की र सन्दिप गौतमले क्रमश ४३, ११, २० मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा ४ सय ११ मत प्राप्त गर्दै डिल्ली गुरगाइ विजयी भएका छन् ।

द्वितिय उपाध्यक्षमा सुरेश चौधरी विजयी भएका छन् । उनले ३ सय ४८ मत प्राप्त गरे ।
महा–सचिवमा ३ सय ५६ मत प्राप्त गर्दै प्रकाश बन्धु बस्नेत विजयी भएका छन् । काषाध्यक्षमा ३ सय ३६ मत प्राप्त गर्दै सुनिल कुमार चौधरी विजयी भएका छन् ।

वाणिज्य सचिवमा लोकनाथ गेलाल, उद्योग सचिवमा सृजना भट्टराई, प्रचार प्रसार सचिवमा हरि कुमार कार्की विजयी भएका छन् । भने सदस्यहरुमा क्रमशः रोशन घिमिरे, जिवन थापा मगर, नोवेल चौधरी, लेखनाथ खतिवडा, शंकर साह डमरु, सम्भु साह र अच्यूत चौलागाई विजयी भएका छन् ।

कसले कति मत प्राप्त गरे ?

अध्यक्ष – नवीन चौधरी – ५१९ निर्वाचित
” – भोला रौनियार – २७६
” – दुर्गा फुयाल ४३
” – भरत कार्की -११
” – सन्दिप गाैतम -२०
प्रथम उपाध्यक्ष – बिरेन्द्र प्रसाद साह- ३४७
” – डिल्ली गुरगाई – ४११ निर्वाचित
” – राम कुमार चौधरी -४८
” – सुशील साह ४९
द्वितिय उपाध्यक्ष – सुरेश चौधरी – ३४८ निर्वाचित
” – रोहित सुब्बा – २७५
” – बबिता घिमिरे – १४८
” – लक्ष्मि प्रसाद भट्टराई -८५
महा-सचीव – प्रकाश बन्धु बस्नेत- ३५६ निर्वाचित
” – कमल कुमार साह -३१४
” – सीता चौधरी – १४२
” – पुष्प दाहाल -३८
कोषाध्यक्ष – सुनिल कुमार चौधरी – ३३६ निर्वाचित
” – रमेश कुमार चौधरी – ३०२
” – नन्दलाल ढुंगाना – ११०
” – अन्जन कुमार तिम्सिना – ८५
वाणिज्य सचीव – लोकनाथ गेलाल – ४१७ निर्वाचित
” – राज कुमार साह – १३७
” – चारस निरौला – १६४
” – अरुण बस्नेत – १२०
उधोग सचिव – सृजना भट्टराई -४२८ निर्वाचित
” – सुनिल साह – २९०
” – हरिराम चौधरी – १२२
प्रचार प्रसार सचिव- हरि कुमार कार्की – ३२४ निर्वाचित
” – रन्जित कुमार साह – २८८
” – चन्द्राकला रिजाल – १३०
” – संगीत साह – ८२
सदस्यहरू – राेशन घिमिरे – ४४४ निर्वाचित
” – जिवन थामगर – ३६२ निर्वाचित
” – नाेवेल चाैधरी – ३५० निर्वाचित
” – लेखनाथ खतिवडा – ३२० निर्वाचित
” – शंकर साह डमरू -३२१ निर्वाचित
” – सम्भु साह – ३०१ निर्वाचित
” – अच्युत चाैलागाई – ३४७ निर्वाचित

 

 

Tags: अध्यक्ष नविन चौधरीझुम्का उद्योग वाणिज्य संघ
ShareTweetPin
Previous Post

कलालय इटहरीले बुधबारदेखि इटहरीमा १५ दिने कार्यशाला गर्दै

Next Post

प्रदेशको लागि आन्दोलनरत राई पक्राउ

Next Post
प्रदेशको लागि आन्दोलनरत राई पक्राउ

प्रदेशको लागि आन्दोलनरत राई पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.