No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा एक युवकमाथि छुरा प्रहार, छुरा प्रहारमा संलग्न पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १७, २०७९
in समाचार, स्थानीय, हेडलाइन
0
धनकुटामा बलात्कारको प्रयास गर्ने पुरुषकोे हत्या

प्रतिकरात्मक तस्विर

Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा एक युवकमाथि छुरा प्रहार भएको छ । शुक्रबार दिउँसो इटहरी १ स्थित पीपल चौकनजिकै मुख्य राजमार्गमा युवकमाथि छुरा प्रहार भएको हो ।

इटहरी १४ गैसारका अन्दाजी ३० वर्षीय मोहमद अफ्तारमाथि छुरा प्रहार भएको हो । उनीमाथि तीनजनाको समूहले छुरा र चिर्पट प्रहार गरेको बताइएको छ ।

‘राजमार्गमा उभिइरहेको बेला पछाडिबाट चिर्पट प्रहार गरियो,’ एक प्रत्यक्षदर्शीले भने, ‘चिर्पट प्रहार गरेपछि छुरा प्रहार गरियो, छुरा प्रहारमा संलग्नलाई हामीले घेरेर पक्राउ गरी प्रहरीकहाँ बुझाएका छौँ ।’

छुरा प्रहारबाट घाइते भएका अफ्तारको इटहरीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले जानकारी दिए ।

पैसाको लेनदेनका कारण छुरा प्रहार भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपनि घाइते युवकले आँफूमाथि छुरा प्रहार गर्ने व्यक्तिलाई नचिनेको बताएका छन् ।

छुरा प्रहारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ShareTweetPin
Previous Post

भीरबाट लडेर एकको मृत्यु

Next Post

पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार इनरुवा आउँदै

Next Post
राजतन्त्र फर्केला, पूर्वराजा के भन्छन् ?

पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार इनरुवा आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.