No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १३, २०७९
in पत्रपत्रिका, प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
ट्रक र मोटरसाइकल एकापसमा ठक्कर दिदा एक युवतीको मृत्यु, एकजना गम्भीर घाइते
Share on FacebookShare on Twitter

इटहरी । मोरङको कटहरी गाउँपालिका ४ स्थित जुडी पुलमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार विराटनगर–रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर राति ११ बजेतिर दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक धनपालथान गाउँपालिका–७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुलमुनि खसेर गम्भीर घाइते भएका यादवलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल लगिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ShareTweetPin
Previous Post

निर्माण सम्पन्न नहुँदै पुलको टावर ढल्यो

Next Post

सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीको पार्किङसमेत खाली गरायो

Next Post
सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीको पार्किङसमेत खाली गरायो

सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीको पार्किङसमेत खाली गरायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.