No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विदेश जानुपर्ने विद्यार्थीलाई अन्त्य गर्दै काठमाडौं वल्ड स्कुल, एजुकेसनल टुर पूर्वमा सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २२, २०७९
in शिक्षा, समाचार, स्थानीय, हेडलाइन
0
विदेश जानुपर्ने विद्यार्थीलाई अन्त्य गर्दै काठमाडौं वल्ड स्कुल, एजुकेसनल टुर पूर्वमा सम्पन्न
Share on FacebookShare on Twitter

विराटनगर । काठमाडौं वल्र्ड स्कुलले मोरङको विराटनगरमा शैक्षिक अन्तरक्रियाको आयोजना गरिएको छ । आइतबार स्कुलका चियरमेन इ.डा. मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । वल्ड स्कुलको नेपाल टुर अन्तरगत धरानमा आयोजित कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि काठमाडौं वल्ड स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको जानकारी गराइएकाे थियो ।

प्रिन्सिपल केशर बहादुर खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । उनले वर्षेनि नेपाल वाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताए । अविभावकले आफ्ना छोराछोरीले सम्पूर्ण कुरा दिईरहेकोमा समय दिन नसकीरहेको बताए । गूणस्तरिय शिक्षाका लागि समय महत्वपूर्ण कुरा रहेको उल्लेख गर्दै अविभावकले छोराछोरीका लागि समयको व्यवस्थापना गर्न जरुरी रहेको बताए ।
शिक्षालाई उच्चस्तरिय बनाउनका लागि श्रोतसाधनको आवस्यक्ता रहेको उल्लख गर्दै उनले शिक्षकलाई समेत गूणस्तरिय शिक्षा प्रदान गर्न विज्ञताको आवस्यक्ता रहेको बताए । कार्यक्रममा सहभागीले वल्र्ड स्कुलले नेपालका विद्यार्थी वाहिर जानुपर्ने अबस्थाको अन्त्य गर्ने उदेश्यले स्थापित स्कुलले आफ्नो उदेश्य पुरा गर्ने बताए ।

सहभागीले स्कुल जांदा बोकाइने पुस्तकको भारीलाई कसरी मुक्त गराई विद्यार्थीलाई त्यसबाट हुने असरका बारेमा मुक्त गराउने कुराको जिज्ञासा राखेका थिए । विकशित मुलुकमा शैक्षिक श्रोत साधन नै फरक रहेको उल्लेख गर्दै त्यस प्रकारको श्रोत साधन काठमाण्डौं वल्र्ड स्कुलमा रहेको बताइएको छ ।
कार्यक्रममा बोल्दै स्कुलका चियरमेन इ.डा.झाले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको बताए । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको झाको भनाई छ ।

व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले शुक्रबार झापाको बिर्तामोड तथा शनिबार सुनसरीको धरानमा एजुकेस्नल टुर गरिसकेको छ । स्कुलले देशभरका प्रमुख सहरहरुमा कार्यक्रमको आयोजना गरिने स्कुल प्रशासनले जनाएको छ । सिजि होल्डिङको सहकार्यमा आयोजित कार्यक्रमको सहजिकरण ड्रिम हाई नेपालले गरेको छ । धरान र विराटनगरमा आयोजित कार्यक्रमको मिडिया पार्टनरका रुपमा फलैचान्यूज डटकम रहेको छ । संचारकर्मी सिमा बस्नेतले कार्यक्रको संचालकको रुपमा भूमिका निर्वाह गरेकी थिइन् ।

वर्ल्ड स्कुल शैक्षिक जगतमा चिरपरिचित नाम हो । स्कुलको पूर्वाधार र सुविधाहरू समेत अत्याधुनिक र सुविधा सम्पन्न छन् । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वर्ल्ड स्कुलले जोड दिदै आएको छ ।

ShareTweetPin
Previous Post

काठमाडौं वल्ड स्कुलको नेपाल टुर धरानमा सम्पन्न, विराटनगरमा भोली हुने

Next Post

स्ट्यान्डर्ड स्कुलको २९ औँ बार्षिक उत्सव सम्पन्न

Next Post
स्ट्यान्डर्ड स्कुलको २९ औँ बार्षिक उत्सव सम्पन्न

स्ट्यान्डर्ड स्कुलको २९ औँ बार्षिक उत्सव सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.