No Result
View All Result
Thursday, May 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’ सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १८, २०७९
in मनाेरञ्जन, समाचार, समाज, स्थानीय, हेडलाइन
0
‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’ सम्पन्न
Share on FacebookShare on Twitter

इटहरी । गएको फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा सुरुभएको ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’ सम्पन्न भएको छ । हिजो १७ गते अन्तिम प्रस्तुतिका लागि लोकप्रिय गायिका एलिना चौहानको उपस्थिति रहेको थियो ।

महोत्सवको अन्तिम दिन झन्डै ५ हजार इनरुवाबासीको उपस्थिति रहेको आयोजकले जनाएको छ । चौहानको क्रेज यतिबेला देश तथा बिदेशमा निकै नै छ । पहिलो पटक इनरुवा आएकी उनि यत्ती धेरैको उपस्थिति देख्दा दङ्ग परेकी छन् । आयोजकले समेत यो नसोचेको उपस्थिति बताएको छ ।

चौहानले धोकेबाज हौ तिमि, मिनिरल वाटर, गोदावरी बनैमा लगायत आफ्ना हिट गीतहरु गाएर इनरुवाबासिलाई झुमाईन् । उनले मञ्चबाट गाउदै गर्दा उपस्थित दर्शकले पनि निरन्तर एलिनालाई गाएर साथ दिएका थिए । यसर्थ उनको क्रेज इनरुवामा समेत रहेको बुझ्न सकिन्छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सुनसरीको संयोजनमा संचालन भएको यो महोत्सव फरक शैलीमा आयोजना गरिएको थियो ।

इनरुवामा पहिलोपटक आयोजना भएको यो महोत्सवले स्थानिय मौलिक भाषा, कला, सस्कृति, पहिचान र प्रतिभालाई प्रबर्द्धन गर्न सफल भएको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सवका परिकल्पनाकार अरुण कुमार प्रधानले बताए ।

महोत्सवको सुरुवाती दिनदेखी ५ दिनसम्म चलचित्र महोत्सव अन्तर्गत प्रदेश १ मा बनेका लामो तथा छोटो १८ चलचित्रहरुलाई इनरुवामा अवस्थित सिबि सिनेमा हलमा निःशुल्क प्रदर्शन गरिएको थियो । यस्तै इनरुवा उत्सव अन्तर्गत इनरुवामा योगदान दिएका ब्याक्तित्वहरु तथा वहाँका परिवारहरुलाई सम्मान गरिएको थियो भने कोशी प्रदेश को नाम उच्च राख्ने यहाँका चलचित्रकर्मी तथा कलाकारहरुलाई सम्मान समेत गरिएको थियो ।

११ दिने उत्सवका अवधीमा कुस्ती प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिता, तरकारी उत्पादन प्रतियोगिता, निबन्ध प्रतियोगितासंगै साहित्य सम्मेलन, फेसन शोका माध्यमबाट जातिय पहिरन प्रदर्शन लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो । विविध कारणवश सोचेका, बोलेका र अझै गर्न खोजेका केही योजनाहरु गर्न नसकेको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव परिकल्पनाकार प्रधानले बताए ।

ShareTweetPin
Previous Post

झापामा कारको ठक्करबाट सावित्राको मृत्यु

Next Post

सुनवर्सीमा बालकको हत्या गरेको आरोपमा २ जना पक्राउ

Next Post
सुनवर्सीमा बालकको हत्या गरेको आरोपमा २ जना पक्राउ

सुनवर्सीमा बालकको हत्या गरेको आरोपमा २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.