No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

उद्योग बाणिज्य संघ इटहरीको पदस्थापन कार्यक्रम सम्पन्न, एक पक्षको बहिस्कार

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १८, २०७९
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
उद्योग बाणिज्य संघ इटहरीको पदस्थापन कार्यक्रम सम्पन्न, एक पक्षको बहिस्कार
Share on FacebookShare on Twitter

इटहरी । इटहरी उद्योग बाणिज्य संघको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालको प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रम सम्पन्न गरिएको हो ।

इटहरी उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष भिम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा यस अघिका अध्यक्ष लिलम बस्नेत देखि लिएर टंक दुलाल देखि बिभिन्न समयका अध्यक्षहरुको सहभागिता थियो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक बिश्व रिजालले नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीलाई सपथग्रहण गराएका थिए ।

यता बिधान बिपरित निर्णय गरिएको भन्दै एक पक्षले असन्तुष्ठी जनाएको छ । बिधान बिपरित जिम्मेवारी बितरण अनि बिभिन्न उपसमिति गठनमा असन्तुष्ठी जनाउँदै एक पक्षले जिम्मेवारी अस्विकार गर्दै पदस्थापन कार्यक्रम बहिष्कार गरेको हो ।

उनिहरुले इटहरीमा पत्रकार सम्मेलन गरेर असन्तुष्ठिका बिषयहरु समेत सार्वजनिक समेत गरेका छन् ।

ShareTweetPin
Previous Post

प्रदेश १ को नाम ‘कोशी’

Next Post

अब सरकारी कर्मचारीको खाजा खाने समय आधा घण्टा मात्र

Next Post
राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउदै

अब सरकारी कर्मचारीको खाजा खाने समय आधा घण्टा मात्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.