No Result
View All Result
Thursday, November 20, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ को नाम ‘कोशी’

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १८, २०७९
in प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
पहिलो प्रदेशसभा बैठक : दुई अध्यादेश प्रस्तुत र एक नियमावली पारित

file photo

Share on FacebookShare on Twitter

इटहरी । प्रदेश १ को नाम ‘कोशी’ बहुमतले पारित भएको छ । बुधबार प्रदेश १ को प्रदेशसभामा पेस भएको नामकरणमा ‘कोशी’ प्रदेश राख्ने बहुमतले पारित भएको हो ।

नेकपा एमालेका रामबहादुर राना मगरले प्रस्ताव गरेको ‘कोशी’ मा एमाले सांसदद्वय विदुर लिंथेप र नेकपा एमालेका नीरन राईले समर्थन गरेका थिए ।

प्रदेश १ को प्रदेशसभाले प्रदेशको नामकरण सम्बन्धी प्रस्ताव पारित गरेसँगै अब ‘कोशी’ प्रदेश रहने भएको छ । मत विभाजनमा पक्षमा कोसीको ८२ मत परेको थियो । यस्तै, विपक्षमा ४ मत परेको थियो भने ६ जना सांसद अनुपस्थित रहे ।

मतदानमा ८६ जना सांसद सहभागी थिए ।

ShareTweetPin
Previous Post

इटहरी उपमहानगरले २ हजार विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गर्दै

Next Post

उद्योग बाणिज्य संघ इटहरीको पदस्थापन कार्यक्रम सम्पन्न, एक पक्षको बहिस्कार

Next Post
उद्योग बाणिज्य संघ इटहरीको पदस्थापन कार्यक्रम सम्पन्न, एक पक्षको बहिस्कार

उद्योग बाणिज्य संघ इटहरीको पदस्थापन कार्यक्रम सम्पन्न, एक पक्षको बहिस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.