No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीका नयाँ डीएसपी काफ्ले भन्छन् ‘अपराधमुक्त सहर बनाउन आफ्नो भूमिका अब्बल हुन्छ’

फलैचा न्यूज by फलैचा न्यूज
माघ २७, २०७९
in अपराध, समाचार, समाज, हेडलाइन
0
इटहरीका नयाँ डीएसपी काफ्ले भन्छन् ‘अपराधमुक्त सहर बनाउन आफ्नो भूमिका अब्बल हुन्छ’
Share on FacebookShare on Twitter

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्लेले इटहरीलाई अपराधमुक्त सहर बनाउनेमा आफ्नो भूमिका रहने बताएका छन् । शुक्रबार इटहरीमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उनले इटहरी विकासको गतिमा फड्को मारिरहेको सहर भएपनि यहाँ हुने अपराध न्यूनीकरणका लागि आफ्नो भूमिका अब्बल हुने बताएका हुन् ।

इटहरीमा खासगरी लागूऔषध प्रयोग, चोरी तथा अन्य सामाजिक अपराध हुने भएकाले त्यसमा आँफूले निगरानी बढाउने काफ्लेले बताए । ‘लागूऔषध आँफैमा एउटा अपराध हो र यसले अर्को अपराध बढाउँछ,’ उनले भने, ‘पूरै नियन्त्रण नहोला तर न्यूनीकरणका लागि हाम्रो पहल हुन्छ ।’

लागूऔषध प्रयोग, कारोबार, चोरी नियन्त्रण तथा समाजमा हुने गुण्डागर्दी नियन्त्रणका लागि पनि आँफ्नो भूमिका अब्बल हुने उनको दाबी छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम समाजसम्म पु¥याउने र सचेतना फैलाउने उनले बताए । विगतमा अदालती प्रक्रियाबाट फैसला भएका मुद्दाहरूमा फरार रहेकालाई पनि खोजी कार्य गरिने उनको भनाइ छ । उनी भरखरै सरुवा भएर इटहरी आएका हुन् ।

ShareTweetPin
Previous Post

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने

Next Post

उवासंघ इटहरी निर्वाचनः नेतृत्वका लागि व्यवसायी माझ पुगिरहेका मणिन्द्रबहादुर

Next Post
उवासंघ इटहरी निर्वाचनः नेतृत्वका लागि व्यवसायी माझ पुगिरहेका मणिन्द्रबहादुर

उवासंघ इटहरी निर्वाचनः नेतृत्वका लागि व्यवसायी माझ पुगिरहेका मणिन्द्रबहादुर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.