इटहरी । राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालले प्रदेश १ की स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई विज्ञप्ति बुझाएको छ ।
प्रदेश १ अध्यक्ष डा.सुरेन्द्रकुमार यादवद्वारा जारी विज्ञप्ति अनुसार १६ बुँदे माग राख्दै स्वास्थ्यमन्त्री लिम्बूलाई विज्ञप्ति बुझाइएको हो ।
यस्ता छन मागः


















